• ८ वैशाख २०८२, सोमबार

राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

blog

काठमाडौं, फागुन २३ गते । प्रतिनिधिसभामा राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन, २०८०/८१ सभामा पेस गर्नुभएको हो ।