• २ असार २०८१, आइतबार

बजेट भाषणको ब्रिफकेस बोकेर अर्थमन्त्री शर्मा संसद् भवनमा

blog

तस्बिरः केशब गुरुङ

काठमाडौं, जेठ १४ गते। आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुतिका लागि अर्थमन्त्री जनार्दन शर्मा सङ्घीय संसद् भवनमा प्रवेश गर्नुभएको छ। 

सङ्घीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो। संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो।