• २६ माघ २०८१, शनिबार

तपस्वी कपिलानन्द गिरीको मूर्ति

blog

म्याग्दी, माघ २६ गते । म्याग्दीको मालिका गाउँपालिका ७ स्थित प्रभुचेला धुरी तपस्थली केन्द्रमा स्थापना गरिएको तपस्वी कपिलानन्द गिरीको मूर्ति । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यहाँ तपस्या गर्नुभएको थियो । प्रभुचेला धुरी तपस्थली केन्द्रमा यही माघ २१ गते उक्त मुर्ति स्थापना गरिएको हो । तस्बिरः  रासस