शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा श्राद्व गर्न गएका स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ । खोलाको बहाव बढेपछि खोला तर्न नसकेका स्थानीय सात जनालाई नेपाली सेना, देवीदल गणको टोलीले उद्धार गरेको छ । तस्बिरः नेपाली सेना