शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ १४ गते । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
बैठक शनिबार बिहान ११ बजेदेखि सुरु भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणाराख्ने क्रम जारी रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदको संयुक्त बैठकमा जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

गोरखापत्र
Gorkhapatra...