शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जुम्ला, मंसिर १० गते । जुम्लाको तिला गाउँपालिकाको सहकार्य र आईएनएफ नेपाल जुम्लाको आयोजनामा तिला गाउँपालिका –२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका स्थानीयवासी । तस्बिरः विजय रावत, रासस