• १९ असार २०८१, बुधबार

गोदावरी–११ मा स्वतन्त्र उम्मेदवार बडैला विजयी

blog

अविनाश चौधरी

धनगढी, जेठ १ गते । कैलालीको गोदावरी नगरपालिका–११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी हुनुभएको छ । 

एक हजार ७० भोट प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको हो । बडैलाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवारलाई पछाडि पारेर वडा अध्यक्षमा बाजी मार्नुभयो ।