• १९ असार २०८१, बुधबार

एमाले अध्यक्ष ओलीद्वारा मतदान

blog

तस्बिर : सुजन गुरुङ

काठमाडौं, वैशाख ३० गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ ।

शुक्रबार ओलीले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गर्नुभएको हो ।