• ११ असोज २०८१, शुक्रबार

वर्षाले कुलोमा पानी बढेपछि माछा मार्दै थारू महिला

blog

थारु महिलाको महान पर्व जितियाको आज अन्तिम दिन, थारु समुदायले जितियामा माछाका परिकारलाई अनिवार्य खानाको रुपमा प्रयोग गर्छन् । तस्विरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, असोज ११ गते । भिषण वर्षापछि नवलपुरको कावासोती –१५ को धान बारीको कुलोमा आएको पानीमा माछा मार्दै  थारु महिला । थारु महिलाको महान पर्व जितियाको आज अन्तिम दिन, थारु समुदायले जितियामा माछाका परिकारलाई अनिवार्य खानाको रुपमा प्रयोग गर्छन् । तस्विरः बोमलाल गिरी