• १३ साउन २०८१, आइतबार

काठमाडौँ थप तीन जनामा हैजा पुष्टि

blog

काठमाडौँ, साउन १३ गते । काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ। 

जनस्वास्थ्य कार्यालय काठमाडौँका  प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले  कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिनुभयो । 

उहाले भन्नुभयो, काठमाडौँमा तीन जनामा हैजा पुष्टि भएको छ । उहाँहरू टेकु अस्पतालमा उपचाररत हुनुहुन्छ ।

यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा पुष्टि भएको थियो । 

यो पनि पढ्नुहोस

उपत्यकाका थप दुई जनामा हैजा पुष्टि

ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि

राजधानीमा हैजा, सावधानी अपनाउन सुझाव

गर्मीमा हैजाबाट बच्न के गर्ने ?

तीन वर्षभित्र पिपिआर र बङ्गुर हैजामुक्त गरिने

हैजाको जोखिम

चार जनामा हैजा पुष्टि