घामको उज्यालो (कविता)

सत्य बोल्दैनन् कोही सबै भ्रमको खेती गर्नमै व्यस्त छन् भ्रम रोपिरहेका छन् भ्रम गोडिरहेका छन् भ्रम नै काटिरहेका छन्