कालाभेरास काउन्टीको प्रख्यात उफ्रिने भ्यागुतो
मार्क ट्वेन (सन् १८३५–१९१०) प्रसिद्ध अमेरिकी लेखक हुन् । उनका लघुकथा तथा उपन्यास बेजोड भाषा तथा व्यङ्ग्यकार मानक मानिन्छन् । सन् १८६५ मा प्रकाशित ‘कालाभेरास काउन्टीको प्रख्यात उफ्रिने भ्यागुतो’ले ट्वेनलाई एक उदीयमान कथाकारको परिचय दिएको थियो । व्यङ्ग्य र परिहासले भरपूर यस कथा ट्वेनका प्रसिद्ध कथाहरूमा सूचीबद्ध छ । यसलाई अङ्ग्रेजीबाट नेपालीमा शेखर खरेलले भाषान्तर गरेका हुन् ।