पृथ्वी राजमार्गको विजयपुर सडकमा यातायात अवरुद्ध नहुने
विजयपुर खोलास्थित निर्माणाधीन पुलमा बुधबार गर्न तय गरिएको गिर्डर लन्चिङ कार्य स्थगित भएपछि पृथ्वी राजमार्गको विजयपुर सडक खण्डमा यातायात अवरुद्ध नपर्ने भएको छ ।
सुनचाँदीको मूल्य फेरि बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो ।
सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे बुधबार विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ ।
गलकोट कप भलिबल : पिरो स्पोर्टस् क्लब र जैमिनी विजेता
भलिबलको उर्वर भूमि मानिने गलकोटमा आयोजित गलकोट कप भलिबलको उपाधी पिरो स्पोर्टस् क्लव जापान, गलकोट नगरपालिका–५ ले जितेको छ ।
बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण हुँदै
व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ । तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ ।
ताप्लेजुङको तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढी क्षति
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढिको क्षति भएको छ । मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढिको क्षति भएको हो ।
जाजरकोटमा अवैध सालको काठसहित एकजना पक्राउ
जिल्लामा अवैध सालका कडी बोकेको बस र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगञ्जबाट जाजरकोटको कालीमाटी हुँदै रुकुम पश्चिमको आठबिसकोटतर्फ जाँदै गरेको भे १ ख २७८३ नम्बरको बसबाट अवैध काठसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
बारपाकमा ४० लाखको किबी बिक्री
गोरखाको पहाडी भूभाग बारपाक सुलीकोट गाउँपालिका – १ बारपाकमा आजकल किबीको मिठासले सजिएको छ । दरौदी नदीको हावाले चुम्बन गरेको पहाड मनासलुको छायाँमा रमाएको खेतबारी र किसानका ओढार भित्र बस्ने सपना सबै आज किबीको बोटसँगै हरियाली भएर उम्रिएका छन् ।
छत्रकोटमा आठौं राष्ट्रपति रनिङ शिल्ड हुने
गुल्मीको छत्रकोट गाउँपालिकाले आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । यहि मङ्सिर २० देखि २२ गतेसम्म छत्रकोट गाउँपालिका–६, सेङ्दि खेलमैदान खज्र्याङ्गमा प्रतियोगिता सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रुद्रहरि पुरीले जानकारी दिनुभयो ।
अधुरै रह्यो बाबुछोराको भेट
भारतको सहरमा कठिन परिश्रमपश्चात करिब डेढ वर्षपछि घर फर्किदै गर्नुभएका बुबा फर्किन लाग्दा १२ वर्षीय सुजन खत्रीको मन खुसीले चङ्गा थियो । गत सोमबार बिहानै सुजन गाउँको गाडीमा बुबा लक्ष्मण खत्रीलाई लिनसाथीभाईहरुसंगको भेट हुने अपेक्षासहित मदाने गाउँपालिका–१ अग्लुङ निपानेका सुजनको तर गत सोमबार बिहानै सुजन गाउँको गाडीमा बुबा लक्ष्मण खत्रीलाई लिन प्युठानको बाग्दुल्ला हिड्नुभयो । छिमेकी बाबुराम खत्रीका अनुसार बजार पुगेर सुजनको लामो समय बुवासँग फोन सम्पर्क नभएपछि घर फर्किरहेका बेला बुबाले सम्पर्क गर्नुभयो ।
मधेश प्रदेशसभा बैठक आज बस्दै, सभामुखविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाउने तयारी
मधेश प्रदेशसभाको बैठक बुधबार बस्दै छ । प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । आज बस्ने बैठकका लागि उपसभामुख बबिताकुमारी राउत इसरले आह्वान गर्नुभएको छ ।
एक अर्ब ७० करोडको योजना, निकासा एक करोड मात्रै
डुबान नियन्त्रणका लागि एक अर्ब ७० करोड रुपियाँ लागत अनुमान गरिएको गुरुयोजनाका लागि सरकारले पहिलो वर्ष एक करोड रुपियाँ मात्र विनियोजन गरेपछि स्थानीय र प्राविधिक दुवै अन्योलमा परेका छन् ।
बजेट अभावमा प्रहरी कार्यालय अलपत्र
कुनै समय जिल्लाकै चर्चित प्रहरी थानाका रूपमा रहेको मोरङको रङ्गेली–९ स्थित इलाका प्रहरी कार्यालय दोहमनाका प्रहरी भाडाकोे सटर कोठाभित्र बसेर शान्तिसुरक्षामा खटिएका छन् ।
भ्रम छर्नेदेखि सतर्क रहौँ : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनका बेला भ्रम छर्नेदेखि सचेत रहन आममतदातालाई आग्रह गर्नुभएको छ । अन्तरिम सरकारले आगामी फागुन
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
अब भ्रमण समयअवधिको मात्रै शुल्क तिर्नुपर्ने
उपल्लो मुस्ताङ क्षेत्र भ्रमण गर्ने विदेशी नागरिकले अब पदयात्रा गरेको समयअवधिको मात्रै ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम तिरे हुने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
पौवादुङ्माका ५२५ परिवारले पाए जस्तापाताको छानो
नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो ।
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क
नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ ।
आँधीखोलाले दूधमा चार रुपियाँ अनुदान दिने
आँधीखोला गाउँपालिकाले दूधमा प्रति लिटर चार रुपियाँ अनुदान दिने भएको छ । पालिकाले बाङसीङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दूग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो ।
गहुँ छर्ने समयमा किसानलाई मल अभाव
कैलालीको घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार दौडिनुहुन्छ । जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उहाँले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसक्नुभएको छ ।
एक वर्षमा बन्नुपर्ने पुल पाँच वर्षसम्म अधुरै
बाजुराको मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने बाउलीखोलामा पुल निर्माणका काम सुरु गरिएको झन्डै पाँच वर्षसम्म पूरा नभएको पाइएको छ । सो पुल एक वर्षकै निर्माण गर्ने गरेर ठेक्का भएको थियो ।
बेँसी झर्न थाले भेडीगोठ
बाजुराका भेडीगोठ अहिले औल (बेँसी) झरेका छन् । यहाँका उच्च भूभागमा चिसो बढेसँगै भेडीगोठ पनि धमाधम औल (बेँसी ) झरेका हुन् । कात्तिकको पहिलो सातादेखि नै यहाँ चिसो सुरु भएसँगै अहिले भेडीगोठ औल (बेँसी) झारेको बुढीनन्दा नगरपालिकाका स्थानीय प्रेमसिं गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा यहाँका अधिकांश ठाउँमा हिमपात हुन्छ । त्योबेला भेडाबाख्राले खाने कुरा सबै हिउँले पुरिन्छ । त्यसैले भेडाबाख्रालाई पनि चरिचरन गर्न समस्या हुने भएकाले भेडीगोठ बेँसी सार्ने गरिन्छ ।”