श्रमिकको सामाजिक सुरक्षालाई बोझको रूपमा हैन, शानको रूपमा लिऊँ : प्रधानमन्त्री
'सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइएकाे छ ।
कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२७, कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो ।
जब्दीघाटमा पुल निर्माण अलपत्र
सरकारले बजेट विनियोजन गरेपनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन ।
दुई लाख २८ हजार माछाका भुरा छाडियो
कालीगण्डकी ‘ए’ मस्य ह्याचरी सेवाले आँधीखोला र कालीगण्डकी ए, आँधीमुहान ड्याम साइडमा दुई लाख २८ हजार माछाका भुरा छोड़ेको छ ।
लुलाङ-गुर्जा सडकमा बेलिब्रिज निर्माणका लागि दस लाख सहयोग
म्याग्दीको धवलागिरी गाउँपालिका–१ को विकट बस्ती गुर्जामा सडक पुर्याउन स्थानीयहरूले दस लाख रुपियाँ सहयोग गरेका छन् ।
सवारी दुर्घटनामा पाँच जना घाइते
मकवानपुरको हेटौँडामा भएको फरक–फरक सवारी दुर्घटनामा पाँच जना घाइते हुनुभएको छ । कान्ति लोकपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका –५, क्याम्पा डाँडामा जिपले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते हुनुभएको छ ।
विद्युतीय जोखिम न्यूनीकरण गर्न विद्यार्थी सचेतना अभियान
नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले विद्युतीय जोखिम न्युनीकरण गर्न विद्यार्थी सचेतना अभियान सुरु गरेको छ ।
अदालतलाई कम्प्युटर प्रिन्टर सहयोग
नेपाल सहकारी संस्था लिमिटेड राजविराजले सप्तरी जिल्ला अदालतलाई कम्प्युर प्रिन्टर सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत अदालतलाई १ थान कम्प्युटर र १ थान प्रिन्टर सहयोग गरेको हो ।
नाम्खा गाउँपालिकामा भालुको आतङ्क
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका स्थानीयहरू भालुबाट आतङ्कित भएका छन् । दैनिक स्थानीयवासीको घरमै आएर क्षति गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको नयाँ कार्यसमिति चयन
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको १४औँ साधारण सभाले व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ
नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनका सहिदः कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता
कीर्तिपुर पाँगा दोबाटोस्थित माइक्रोपार्कसँगै जोडिएको घरबाटभित्र छिर्ने साँघुरो गल्ली छ । थोरै मात्र अघि बढ्ने हो भने एउटा सानो होटल देखिन्छ । शनिबार बिहान १० बजेतिर पुग्दा केही ग्राहक यहीँ बसेर चियाको चुस्की लिइरहेका थिए ।
महिलाको पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ
गुल्मीको सत्यवती गाउँपालिकाको आयोजनामा पाठेघर र स्तन क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ (भि.आइ.ए) शिविर सम्पन्न भएको छ ।
सुदूरपश्चिम टस जितेर बलिङ गर्दै
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ राजेको छ । टस हारेको लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ ।
उपचारको क्रममा युवकको मृत्यु
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –४, नयाँ गाउँमा अचेत अवस्थामा भेटिएका १६ वर्षीय युवकको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार विनयी त्रिवेणीको कोल्टाडी निवासी चन्द्र सारु मगरको छोरा सलोनको मृत्यु भएको हो ।
रनिङ्गशिल्डको मुख्य आकर्षण थारू जातिको लठवा नाच
बर्दियाको गुलरियामा आयोजित राष्ट्रपति रनिङ्गशिल्ड तथा आठौँ मेयरकप खेलकुद प्रतियोगिताको मुख्य आकर्षण थारू जातिको लठवा नाच बनेको छ ।
भीमफेदीमा मृत व्यक्ति फेला
मकवानपुरको भीमफेदी गाउँपालिका –९ मनकामना डाँडास्थित देउराली सामुदायिक वनको बाघमारा क्षेत्रमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
उखु किसानको माग पूरा गर्ने आश्वासनपछि आज त्रिपक्षीय छलफल हुँदै
उखु क्रसिङ सिजन सुरु हुने तयारीसँगै मुलुकभरका उखु उत्पादक कृषकहरूले अनुदान तथा समर्थन मूल्यका विषयमा सरकारसँग दबाब बढाउँदै आन्दोलनको घोषणा गरेका छन् ।
मोहना नदीमा डुबेर एक जनाको मृत्यु
कैलालीको कैलारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका–९ बस्ने ४० वर्षीय राजेश चौधरीको धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।
सुनचाँदीको मोलमा केही थपघट
आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ ।
सडक मर्मतको माग गर्दै टेम्पु चालकद्वारा बाटो अवरुद्ध
कलैया–मलाही १६ किलोमिटर सडक खण्डको दयनीय अवस्थाका कारण बिहीबारदेखि नेपाल स्वतन्त्र अटो चालक मजदुर युनियन संघले पूर्णरुपमा सडक बन्द गरी आन्दोलन सुरु गरेको छ ।
विनय कसजू प्रतिष्ठानद्वारा छ जना सम्मानित
विनय कसजू स्मृति प्रतिष्ठानले साहित्य, पत्रकारिता र महिला सशक्तीकरण क्षेत्रमा काम गर्ने ६ जनालाई पुरस्कृत तथा सम्मान गरेको छ ।
पहिचान र अधिकारको एजेण्डा बचाउन एकता आवश्यकता : जसपा सचिव साह
जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले पार्टी पुनःगठन र एकतालाई लिएर गरेको गरेको घोषणाले पार्टी भित्र नयाँ उर्जा र एकताको आवश्यकता झनै स्पष्ट भएको बताउनुभयो ।
कञ्चनपुर भन्सारबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ ।