सीमा क्षेत्रबाट हुने तस्करी ३० दिनभित्र रोक्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले खुला सीमाबाट हुने चोरी तस्करी ३० दिनभित्र नियन्त्रण गर्न गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । नेपाल प्रेस युनियन, मोरङले बुधबार अपराह्न विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सरकारले अवैध आयात निर्यात र तस्करी रोक्नका लागि निरन्तर काम गरिरहेको भएपनि अझै नियन्त्रण गर्न आवश्यक देखिएको बताउनुभएको हो ।
विद्यालयबाट चोरी भएका आठ वटा ल्यापटप १६ महिनापछि जंगलमा भेटिए
ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित पाटीडाँडा माध्यमिक विद्यालयको हराएको आठ वटा ल्यापटप कम्प्युटर बोरामा पोको पारेर ओडारमा राखिएको अवस्थामा फेला परेको छ।
‘परिवार नियोजनाका सामग्री केही महिनालाई पुग्ने मौज्दात छ’
स्वास्थ्य सेवा विभाग राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने कार्यक्रमका लागि आवश्यक पर्ने सामग्री अभाव हुन नदिन गम्भीर भएर लागेको छ ।
मालिकाका ५६ दरबन्दी खारेज
जेठ १ गतेबाट हट्ने भएपछि वैशाख ३१ गते कार्यालयमा आउनुभएका मालिका गाउँपालिका–३ का ४४ वर्षीय वीरबहादुर विश्वकर्माको मुहारमा खुसी थिएन्।
संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा
राष्ट्रियसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश
पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।
साफ यु–१९ फुटबल : भारतसँग नेपालको फराकिलो हार
भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रङ्गशालामा मङ्गलबार राति भएको खेलमा नेपाल घरेलु टोली भारतसँग ४–० गोलले पराजित भयो ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण
नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यले छलफल सुरु गरेको छ ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
सप्तरीको बिष्णुपुर गाउँपालिका–१ खुरुहुरीयामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्युु भएको छ । राजविराज तर्फ आउँदै गरेको अन टेस्ट ट्याक्टर आफैँ अनियन्त्रीत भई सडकबाट तल पल्टिदा ट्याक्ट चालकको मृत्यु भएको हो ।
जनकपुरधामको पोखरीमा डुबेर एक युवकको मृत्यु
जनकपुरधाम उपमहानगरपालिका–६ स्थित पादप्रक्षालन (गोडधोई) पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
‘दरबारको ठुलो षड्यन्त्र गोरखापत्रले असफल बनायो’
संविधानविद्हरु, माथिल्ला राजनीतिकर्मीहरुले तयार गरेको संविधान जारी नगरेर फेरि राजाले षड्यन्त्र गरी प्रजातन्त्रमाथि जो षड्यन्त्र हुन लागेको थियो, त्यो असफल भयो ।
ऐन चाँडै बनाउन प्रदेश सरकारलाई आग्रह
कर्मचारी आन्दोलित भएको बेला धनगढी उपमहानगरपालिकाले स्थानीय सेवा ऐन चाँडै जारी गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। नगर प्रमुख गोपाल हमालले मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षणपत्र पठाउँदै ऐन चाँडै बनाउन आग्रह गर्नु भएको हो। विचाराधीन अवस्थामा रहेको यो ऐन चाँडै जारीका लागि स्थानीय तहमा कार्यरत कर्मचारीले दबाबमूलक आन्दोलन गर्दै आएका छन्।
नेप्से परिसूचकमा लगातार गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक बुधबार १३ दशमलव ९६ अङ्कले घटेर दुई हजार ६२० दशमलव २७ को विन्दुमा कायम भएको हो ।
बर्ड फ्लुका कारण बाघिनीको मृत्यु, उत्तर प्रदेशका सबै चिडियाखाना अस्थायी रूपमा बन्द
गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) एक बघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना र सफारी पार्कहरू अस्थायी रूपमा बन्द गरिएको छ ।
सेती नदीमा बेपत्ता बालकको शव फेला
सेती नदिमा नुहाउने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले बुधबार निकालेको छ ।
सगरमाथा संवाद : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस फोरममा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत छलफल हुने बताउनुभएको छ ।
सन्दीप लामिछानेले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँगको सम्झौतालाई निरन्तरता नदिने घोषणा गर्नुभएको छ। आइसिसी विश्वकप लिग-२ का लागि नेपाली टोलीको बिदाइ लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत् क्यानसँगको केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गर्नुभएको हो।
रिकण्डिसन व्यवसायीका समस्याबारे यातायात मन्त्रीको ध्यानाकर्षण
नेपाल अटोमोटिभ व्यवसायी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई रिकण्डिसन व्यवसायीले भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराउनुभएको छ ।
विस्थापित हुँदै टाङ्गा घोडा सवारी पेशा
एक ठाउँबाट अर्को ठाउँमा अवतजावत गर्न सबभन्दा पुरानो सवारीसाधनको रुपमा रहेका टाङ्गा घोडा सवारी पेशा विस्थापित हुँदै गएपछि यस पेशमा लागेकाहरु मारमा परेका छन्।
विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सङ्घीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गर्नुभएको छ ।
सगरमाथा संवादः मिडियाले गर्नसक्छ सशक्त पैरवी
सरकारले आगामी जेठ २–४ मा ‘सगरमाथा संवाद’ आयोजना गर्दैछ । जहाँ विश्वभरका प्रबुद्ध व्यक्ति र सम्बद्ध पक्ष ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ बारे बृहत् संवाद हुनेछ ।
आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधबार बिदाइ गरेको छ । नेपाली टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नेछ ।
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
राष्ट्रियसभा बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको बताउनुभएको छ ।
कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै काठमाडौँ महानगर फाइनलमा
कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ ।