सलमान रुस्दीमाथि घातक आक्रमण गरेका माटारलाई २५ वर्षको जेल सजाय
न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी–लेबनानी नागरिकलाई शुक्रबार सजाय हुने भएको छ ।
गर्मीबाट कसरी बच्ने ? अपनाउनुस् यी उपाय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीमा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीको विशेष ख्याल गर्न आग्रह गरेको छ । देशभर गर्मी बढ्दै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
तीन वर्ष बित्दा पनि खच्चड व्यवसायीले पाएनन् क्षतीपूर्ती
मुस्ताङको घरपझोङ गाउँपालिका–२,मार्फाका खच्चड व्यवसायी माइकल परियार धौलागिरि हिमालको आधार शिविरमा घोडा र खच्चड मरेको क्षतीपूर्तीको पखाईमा बसेको तीन वर्ष बित्यो ।
धार्मिक क्षेत्रको रूपमा विकास हुँदै पार्वती गुफा
माता पार्वतीको जन्मस्थानको रूपमा रहेको पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङमा रहेको पार्वती गुफाको जिर्णोद्वार भएसँगै धर्मावलम्वीको आकर्षण बढ्न थालेको छ ।
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : कांग्रेस उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
कुलिङ पिरियड दुई वर्ष : निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका बर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।
बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन
पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ ।
अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अनेकताभित्र एकता खोज्नु नै संसदीय व्यवस्थाको सौन्दर्य भएको बताउनुभएको छ ।
गहुँ चुट्न हलगोरुको प्रयोग
बाजुराको पूर्वीउत्तर क्षेत्रका अधिकांश किसानले गहुँ चुट्न हलगोरु प्रयोग गर्न थालेका छन् ।
हिलाम्य सडक कालोपत्रेपछि चिटिक्क
रुकुमपश्चिममा ट्रयाक खुलेको लामो समयसम्म अलपत्र अवस्थामा रहेको एक पालिका केन्द्रभित्रको सडकखण्ड कालोपत्रे भएको छ । आठबिसकोट नगरपालिकाको केन्द्र राडीबजारका विभिन्न सडक खण्ड कालोपत्रे गरिएको हो ।
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमासमेत रहिआएका छन् : वनमन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताउनुभएको छ ।
रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून
मस्को र किएभका प्रतिनिधिमण्डलहरू शुक्रबार इस्तानबुलमा हुनेछन् । यो सम्भवतः सन् २०२२ यता युक्रेनको द्वन्द्वमा उनीहरूको पहिलो प्रत्यक्ष बैठक हुन सक्छ ।
‘हिमालबिना मानव सभ्यता सम्भव छैन’
हिमाल प्रकृतिको उपहार मात्र नभएर मानव सभ्यताको साक्षी पनि भएकाले प्राकृतिक हिमालबिना मानव सभ्यता सम्भव नभएको कुरामा विश्व समुदायको जोड रहेको छ ।
बेलायतमा शरण खोज्ने आप्रवासीको सङ्ख्यामा वृद्धि
बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको छ। आप्रवासनका लागि दिइएका दशौँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ ।
‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
राष्ट्रपति रामचन्द्र पौडेलले हज कार्यलाई व्यवस्थित रूपबाट सञ्चालन गर्न समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
तस्बिरमा सगरमाथा संवाद उद्घाटन समारोह
‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ ।
छोरी र भतिजको हत्यापछि आत्महत्याको प्रयास
पश्चिम चितवनको किसान चोकमा शुक्रबार बिहान एक पुरुषले आफ्नै छोरी र भतिजको हत्या गरेका छन् ।
लालपुर्जा पाउने आसमा सुकुम्वासी
बर्दिया गुलरिया नगरपालिका ४ कैलाशनगरका भुवन घिमिरेले लालपुर्जा पाउने आसमा ३५ वर्ष बिताउनुभयो ।
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बेरुजु शून्यमा झार्ने अभियान
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मन्त्रालय र मातहतका कार्यालयहरूमा रहेको बेरुजु शून्यमा झार्ने अभियान सुरु गर्नुभएको छ ।
लमजुङमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण
लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । बिहीबारदेखि वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको धारणा राख्नुभएको छ ।
कामदारको हत्यामा आराेपमा दम्पती पक्राउ
म्याग्दीमा आफ्नो घरमा काम गर्ने कामदारको हत्या आराेपमा एक दम्पती पक्राउ परेका छन् ।
सुदूरपश्चिम स्थानीय तहका कर्मचारीलाई कार्य क्षेत्रमा फर्कन आग्रह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर आ–आफ्नो कार्य क्षेत्रमा फर्कन आग्रह गर्नु भएको छ ।