अर्थतन्त्रमा सुधार
पाँच वर्षअघिको कोरोना महामारी सकिन नपाउँदै रुस र युक्रेनबिचको युद्धले विश्व अर्थतन्त्रलाई नै नराम्रो असर पार्यो ।
अर्थ सामाजिक संरचना
नेपालको राजनीतिमा माक्र्सवादको प्रभाव के कति छ भन्ने जगजाहेर छ ।
बालबालिकाको सुरक्षा चुनौती
स्वस्थ जीवनयापन गर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो ।
न्यायालयप्रतिको विश्वास
यतिबेला रवि लामिछाने भाइरल छन् । प्रायः सबै सञ्चार माध्यममा दैनिक उहाँको विषयमा थरीथरीका जानकारी आइरहेको छ ।
गोर्खा भर्तीको विषय उठ्ने
प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भोलि (मङ्सिर ५) नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
प्राकृतिक विपद्ः ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी
गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ ।
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ ।
रूसविरूद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न स्वीकृति
अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रुसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिनुभएको छ ।
जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ ।
‘जहाँ मान्छे जसरी गिद्धको उपचार गरिन्छ’
बाहिर सयौँको सङ्ख्यामा रहेका बथानका गिद्ध रुखमा बसिरहेका छन् । कतिबेला सिनो हालिदेलान् र खान पाउँला भनेर कुरिरहेका छन् ।
प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान
प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान गरिएको छ । प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२४ का अवसरमा विशेष सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान गर्नुभएको हो ।
पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा कांग्रेसले मङ्गलबार कार्यालय बन्द गर्ने
नेपाली कांग्रेसले पूर्वसभामुख एवम् पार्टीका नेता दमननाथ ढुङ्गानाको निधनको शोकमा मङ्सिर ४ गते पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ ।
‘पुष्पा २’ को ट्रेलर सार्वजनिक
अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनीत बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रुल’को ट्रेलर सार्वजनिक भएको छ ।
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ ।
धर्म र राजनीति
धर्म मानिसको व्यक्तिगत आस्था हो भने राजनीति राज्यको मूल नीति हो ।
उपनिर्वाचनको राजनीतिक महत्व
लगभग आधा कार्यावधि बाँकी रहँदा स्थानीय तहका ४४ स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ ।
मिडिया कानुनको संवेदनशीलता
सामान्यतया मिडिया कानुनले आमसञ्चारका माध्यम र तिनमा कार्यरत मिडियाकर्मीलाई नियमन गर्ने सबै प्रकारका ऐन कानुन एवं नीतिनियम भन्ने बुझाउँछ ।
जलवायु वित्तमा ‘बाकु’ आशा
अजरबैजानको राजधानी बाकुमा अहिले संसारको ध्यानाकृष्ट भइरहेको छ ।
ब्रिक्स सम्मेलनको सन्देश
ब्रिक्सको १६ औँ वार्षिक शिखर सम्मेलन अक्टोबर २२ देखि २४ सम्म रुसको कजानमा सफलतापूर्वक सम्पन्न भयो ।
महिला मृत्युदर घटाउन ‘एचपीभी’ खोप
आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।
सत्ताइस स्थानीय तहको विदेशमा भगिनी सम्बन्ध
ललितपुर महानगरपालिकाले गत छ महिनाअघि मात्र दक्षिण कोरियाको चेओरोन सहरसँग भगिनी सम्बन्ध कायम ग¥यो ।
उपनिर्वाचन : ४२ पदका लागि ४०७ को उम्मेदवारी
आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चारसय सात जनाको मनोयनपत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त जम्मा आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेस विजयी हुने महामन्त्री शर्माको विश्वास
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको उपनिर्वाचनमा देशभरका बहुसङ्ख्यक स्थानमा कांग्रेसले विजय हासिल गर्ने विश्वास गर्नुभएको छ।