अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान धावक सम्मानित
प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ ।
पुसेमेलामा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल हुँदै
ताप्लेजुङको दोभानमा लाग्ने पुसेमेलामा अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ
शैलेन्द्रलाई फिडे र्यापिड चेस उपाधि
तेस्रो राष्ट्रब्यापी फिडे र्यापिड चेस प्रतियोगिताको उपाधि काभ्रेका शैलेन्द्र न्यौपानेले जित्नुभएको छ ।
एनआरटीको कठिन जित
न्युरोड टिम (एनआरटी) ले ललित स्मृति यु–१८ युथ लिगमा संकटा क्लबमाथि कठिन जित निकालेको छ ।
काभा पुरुष भलिबल : हेल्प नेपालको लगातार दोस्रो जित
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस क्लबले लगातार दोस्रो जित हात पारेको छ।
सुदूरपश्चिमलाई हराउँदै चितवनको तेस्रो जित
बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ ।
चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनायो ।
एनपीएल : चितवन टस जितेर ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।
थाकरको कसिलो बलिङमा जनकपुरको लगातार चौथो जित
रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित निकालेको छ ।
जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको मध्यम लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ३७ रनको मध्यम लक्ष्य दिएको छ ।
एनपीएल : जनकपुरविरुद्ध पहिले फिल्डिङ गर्दै लुम्बिनी
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदैछन् ।
जेसीजकप फुटबल प्रतियोगिताको बिजेता माउन्ट एभरेष्ट
म्याग्दी जेसीजको आयोजनामा आयोजित अन्तरमाध्यमिक विद्यालय (कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–८ को माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
काभा पुरुष भलिबलः हेल्प नेपालको विजयी सुरुवात (फोटो फिचर)
काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप शनिबार सुरु भएको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको उद्घाटन खेलमा हेल्प नेपालले भारतको कालिकट हिरोजलाई पराजित गरेको हो।
उज्वेकिस्तानले विश्व फेन्सिङ च्याम्पियनसिपको आयोजना गर्ने
उज्वेकिस्तानले राजधानी तास्कन्दमा सन् २०२७ विश्व फेन्सिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । विश्व फेन्सिङ च्याम्पियनसिप अन्तर्राष्ट्रिय फेन्सिङ महासङ्घद्वारा आयोजित फेन्सिङको वार्षिक प्रतियोगिता हो ।
दशौं नेपालगन्ज म्याराथनको उपाधि खडक र सन्तोषीलाई
नेपालगन्ज म्याराथनको दशौं संस्करणको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले हात पार्नुभएको छ ।
रोमाञ्चक खेलमा कर्णालीको दोस्रो जित
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले विराटनगर किङ्ग्सलाई सात रनले हरायो ।
एनपीएल : कर्णालीद्वारा विराटनगरलाई एक सय ३४ रनको लक्ष्य
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि विराटनगर किङ्ग्सलाई एक सय ३४ रनको सामान्य लक्ष्य दिएको छ ।
एनपीएल : विराटनगर टस जितेर पहिले फिल्डिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको दोस्राे खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ ।
लुम्बिनीलाई सुदूरपश्चिमको नमिठो झट्का
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार बिहान भएको खेलमा लुम्बिनी सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो । लुम्बिनीको यो लगातार तेस्रो हार हो ।
सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको चुनौतीपूर्ण लक्ष्य
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय ८८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
एनपीएल : टस जितेर फिल्डिङ गर्दै लुम्बिनी
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।
एनपिएलमा आज दुई खेल हुँदै
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई खेल हुँदैछन् । एनपिएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ ।
१०औँ राष्ट्रिय खेलकुद चैतमा
१०औँ बृहत राष्ट्रिय खेलकुद–२०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।