नेपाल र साउदीको खेल वर्षाले प्रभावित
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल वर्षाले प्रभावित बनेको छ । सोमबार ९:०० बजेदेखि मूलपानी मैदानमा सुरु हुनुपर्ने खेल वर्षाका कारण टस समेत नभई रोकिएको छ ।
सिङ्गापुरमाथि युएई २०१ रनले विजयी
एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई २०१ रनले पराजित गरेको छ।
एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास
नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्र्याकको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार शिलान्यास गर्नुभएको एथ्लेटिक्स ट्याक १० महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको छ ।
एनएसजेएफ झापाको अध्यक्षमा मुखिया
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अध्यक्षमा अग्रज पत्रकार इन्द्रजित मुखिया निर्विरोध चयन हुनुभएको छ ।
अशोकलाई जापानमा रजत
नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्नुभएको छ ।
सञ्जयलाई एनसेल बाह्रखरी गल्फ उपाधि
सञ्जय पौडेलले ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट रिसोर्टमा शनिबार भएको प्रतियोगिताको उपाधिसँगै सञ्जयले सुनको बल पुरस्कार पाउनुभयो ।
रुपेश र सुजना बुद्धिचाल च्याम्पियन
नेशनल बुद्धिचाल प्रतियोगिताको खुल्लातर्फको उपाधि फिडे मास्टर रुपेश जैसवाल र वोमेन फिडे मास्तर सुजना लोहनीले जित्नुभएको छ ।
मच्छिन्द्र र खुमलटार विजयी
साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो ।
एसीसी प्रिमियर कप : साउदी अरबको पहिलो जित
साउदी अरबले एसीसी प्रिमियर कप क्रिकेटमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि मैदानमा शनिबार भएको खेलमा साउदीले कतारलाई सात विकेटले हरायो ।
साउथह्याम्टनसँग बराबरीमा रोकियो आर्सनल
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल रेलिगेसनको दबाबमा रहेको साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ ।
बाह्रखरी गल्फको प्रधानमन्त्रीद्वारा उद्घाटन
बाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ’को छैटौँ संस्करणको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।
एमबाप्पेको गोलका पीएसी विजयी
सुपर स्टार केलियन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पिएसजीले एन्जर्सलाई २-१ गोलले हरायो ।
एनआरटीले एपीएफलाई हरायो
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले एपीएफ क्लबमाथि कठिन जित निकालेको छ ।
रुपेश र सुजनाको अग्रता कायमै
रुपेश जैसवाल र सुजना लोहनीले नेशनल बुद्धिचाल च्याम्पियनसिपमा अग्रता कायम राख्नुभएको छ ।
बाँकेमा अन्तर्राष्ट्रिय मापदण्डको दोस्रो पौडी पोखरी निर्माण
बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी निर्माण गरिएको छ ।
ओमानमाथि नेपालको सानदार जित
ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दै एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो ।
सन्दीपको कीर्तिमानी एक सय विकेट पूरा
नेपालका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गर्नुभएको छ ।
रानीमहलमा यसै महिना बीच भलिबल हुने
राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता वैशाख २८ देखि ३० गतेसम्म पाल्पाको रानीमहलमा हुने भएको छ ।
भारोत्तोलनमा विकासको राष्ट्रिय कीर्तिमान
साग स्वर्णधारी विकास थापाले १९औँ एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा राष्ट्रिय कीर्तिमान रच्नुभएको छ ।
नेपालद्वारा ओमानलाई तीन सय ११ रनको चुनौतीपूर्ण लक्ष्य
कुशल मल्लले शतकीय इनिङ्स खेलेपछि एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले ओमानलाई जितको लागि तीन सय ११ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
युरोपा लिग : सेभिया र युभेन्ट्स सेमिफाइनलमा
स्पेनिस क्लब सेभिया र इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले आज (शुक्रबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
बुद्धिचालमा रुपेश र सुजनाको अग्रता
प्रतियोगितामा पुरुषतर्फ पहिलो वरियताका खेलाडी फिडे मास्टर रुपेश जैशवालले एकल अग्रता लिनुभएको छ ।
राष्ट्रपति रनिङ शिल्डबाट प्रतिभाको खोजी गरिने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ ।