खप्तड घुम्ने पर्यटकको सङ्ख्या बढ्दै
प्राकृतिक सौन्दर्य र धार्मिक हिसावले महत्त्वपूर्ण क्षेत्र खप्तडमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै जान थालेको छ ।

लोपोन्मुख अवस्थामा सुदूरको देउडा
बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो ।

पार्टीको निर्णयअनुसार चुनाव लड्छु : नेता रावल
नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले कार्यकर्ताको माग र पार्टीको निर्णयअनुसार आफू प्रतिनिधिसभाको चुनाव लड्न तयार रहेको बताउनुभएको छ । एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ समन्वय समितिले रावलको गृहनगर साँफेबगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले सो कुरा बताउनुभएको हो ।

बैतडीमा पहिरोले घर बगायो, स्थानीयमा त्रास
सुदूरपश्चिमको बैतडीमा शनिबार रातिदेखि भारी वर्षा भइरहेको छ । वर्षाका कारण आइतबार विहान बैतडीको दोगडाकेदार गाउँपाकिला –२, बडियामा पहिरो खस्दा स्थानीय देबसिंह महराको घर बगाएको छ । गोठमा रहेका गाई र बाख्रा पुरिएका छन् । पहिरो खस्दा घर परिवारले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीसमक्ष प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो। प्रदेश प्रमुख देवराज जोशीले आयोगको कार्यसम्पादन सन्तोषजनक रहेको भन्दै आयोग पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद दिनुभयो। लोकसेवा आयोगका अध्यक्ष बोहराले आयोगले समावेशी र समानुपातिक सिद्धान्तलाई अवलम्बन गरेर अघि बढेको जानकारी दिनुभयो।

कैलालीका बाढीपीडितलाई छाक टार्ने चिन्ता
कैलालीका बाढी प्रभावितलाई साँझ बिहानको छाक टार्न समस्या भएको छ। बाढीले घरमा भण्डारण गरिएका खाद्यवस्तु नष्ट गरेपछि बाढीपीडित छाक टार्ने समस्यामा छन्। बाढीपीडितहरू दशैँमा के खाने भनेर चिन्तित छन्। घरमा भण्डारण गरिएको वर्षभरिलाई खान पुग्ने अन्न बाढीले बगाएको छ। यसैगरी कतिपय प्रभावितको खाद्यान्न भिजेर नोक्सान भएको छ। भण्डारण गरिएको स्थानमै भिजेर चामल, धान, गहुँ, तोरी, मसुरो नष्ट भएको प्रभावितले बताएका छन्। भजनी नगरपालिका–८, भर्थानटोलका तुलसीदेवी डङ्गौराले बाढीले खाद्यान्न नष्ट भएको बताउनुभयो।

तलब माग्दै तालाबन्दी
बाल विकास सहजकर्ताले दशरथचन्द नगरपालिकाले तलब नदिएको भन्दै शिक्षा शाखामा तालाबन्दी गरेका छन्। बाल विकास सहजकर्ता लीला ठगुन्नाले तलबको माग राख्दै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो। उहाँका अनुसार सङ्घीय सरकार र स्थानीय सरकारले बाल विकास सहजकर्तालाई मासिक तलब दिँदै आएका छन्। दशरथचन्द नगरपालिकाले छ महिनादेखि तलब दिएको छैन। नगरपालिका आफैँले तोकेको तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि सुनुवाइ भएन। गुनासो नसुनेपछि तालाबन्दी गर्न आफूहरू बाध्य भएको ठगुन्नाले बताउनुभयो।