अस्पताल भवन छ, छैन उपकरण र दरबन्दी
नवलपुरको बौदीकाली गाउँपालिकाले १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । केन्द्र सरकारको बजेटबाट भवन निर्माण गरिएको हो ।
सिद्धबाबा सुरुङमार्ग : दुई बाइपास छिचोलिए
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको कामले तीव्रता पाएको छ । एक हजार १२६ मिटर लामो सुरुङमार्गको आधाभन्दा बढी भाग खनेर सकिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ५४५ मिटर लामो सुरुङ खनिएको हो । दुई वटा बाइपास टनेल छिचोलिएको छ ।
चाडबाडले फर्काउँदै नेपाली
नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिएपछि कामका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् ।
कृषिकर्मको अवमूल्यन !
हामी नेपाली अधिकांश कृषिकर्ममा परिचित छौँ । केही ज्ञान यसका विधि–प्रविधिबारे हामी र हाम्रा छोराछोरीलाई पनि थाहा छ ।
करोडौँमा निर्मित अस्पताल सञ्चालनमा आएन
जिल्लाको सुनवल‐२ रजहवामा रु एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
चित्रकलाले दिएको श्रेय
विसं २०८० असोज १७ देखि २१ गतेसम्म दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्लेन एयर’ कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो ।
डलर, युरो र पाउन्डको मूल्य घट्यो
शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै युरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ ।
विद्यार्थीको सिकाइ
गुणस्तर शिक्षाको प्रमुख आधार नै विद्यालय शिक्षा हो तर २०८० सालको एसइईको नतिजा हेर्दा यसको अवस्था ज्यादै कमजोर छ ।
रुपन्देहीका एक सय आठ उद्योग बन्द
रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् ।
सबैभन्दा प्रिय शब्द ‘आमा’
‘आमा’ शब्दको उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ ।
आजको मौसम: भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
प्रभासको साँझमा सेल्फी
कवि हेम प्रभासको कवितासङ्ग्रह साँझमा सेल्फीको शुक्रबार सार्वजनिक गरिएको छ । कवि डा. नवराज लम्साल, श्रवण मुकारुङ र कलाकार सरोज खनाललगायतले कृति सार्वजनिक गर्नुभएको हो ।
दिइयो गुञ्जन सम्मान
गुञ्जन नारी साहित्य संस्थाले साहित्यका क्षेत्रका विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान गरेको छ । संस्थाद्वारा बिहीबार राजधानीमा आयोजित २६ औँ वार्षिकोत्सवमा सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
‘दी स्कुल वाल’ उत्कृष्ट
रसियाको किनो चलचित्र महोत्सवमा नेपालको छोटो चलचित्र ‘दी स्कुल वाल’ ले पहिलो पुरस्कार प्राप्त गरेको छ । ‘लाइट अफ दी वल्र्ड’ नारासाथ आयोजित रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १२१ देशका तीन हजार ४९१ चलचित्रमध्येबाट ‘दी स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको हो ।
बालसाहित्य सम्मेलन सुरु
बालसाहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा दुईदिने प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सुरु भएको छ ।
ग्लोबल अवार्ड सम्पन्न
सातौँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डमा कलाकार भुवन चन्द र वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । अमेरिकाको न्युयोर्कमा सम्पन्न अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता/अभिनेतृसहित विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।
सेयर धितो कर्जासम्बन्धी सीमा
बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयर बजारमा लगानी गर्नेलाई लक्षित नेपाल राष्ट्र बैङ्कले यसको सीमा तोकेको छ ।
इपिएस कोरिया : सिप परीक्षामा आठ हजारभन्दा बढी उत्तीर्ण
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
‘उत्पादन बढाएर आयात प्रतिस्थापन गरौँ’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नेतर्फ केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
वैदेशिक रोजगारीमा ठगी : पाइलैपिच्छे रकम लिएको गुनासो
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई सहजीकरण गरिदिने भन्दै बिचौलिया श्रम प्रतिनिधिले मनलाग्दी पैसा लिने गरेको गुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जलवायु परिवर्तनबारे आवाज उठाउन आह्वान
जलवायु परिवर्तनले नेपाललाई पारिरहेको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन आह्वान गरिएको छ ।
डिमेन्सियाका बिरामी थपिँदा स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो
नेपालका ६० वर्षमाथिको ७ प्रतिशत जनसङ्ख्या डिमेन्सियाबाट प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ ।
मङ्सिर १५ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम सूचीकृत भई आगामी मङ्सिर १५ गतेसम्म १८ वर्ष पुगेकाले स्थानीय तह उपनिर्वाचनमा मतदान गर्न पाउने निर्णय गरेको छ ।
एक हजार २५३ कर्मचारीको सरुवा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस वर्षको कर्मचारी सरुवा टुङ्ग्याएको छ । भदौमा मात्र कर्मचारी सरुवा गर्ने नीति अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरुवा गर्नुपर्ने कर्मचारीको सरुवा टुङ्ग्याएको हो । मन्त्रालयले भदौको तेस्रो सातासम्म कर्मचारी सरुवाको गृहकार्य गरी भदौ २५ देखि ३१ गतेसम्म गरी एक हजार २५३ जना कर्मचारी सरुवा गरेको हो ।