सिँचाइले किसानमा उत्साह
गुल्मीमा सिँचाइ योजना सम्पन्न भएसँगै स्थानीय अत्यन्तै खुसी देखिएका छन् ।
दीपावलीको हार्दिक शुभकामना
नेपालीको सबैभन्दा ठुलो चाड दसैँपछि अर्को महत्वको पर्व तिहारको रौनक छाउँछ ।
सुशासन र समृद्धिको मार्ग
सरकार गठनको तीन महिना पूरा भएको छ । सामान्यतः यस अवधिलाई मधुमास अर्थात् हनिमुन पिरियड भन्ने गरिन्छ ।
स्मरणमा महाकवि देवकोटा
ती व्यक्ति जसले धन कमाउनेतर्फ कहिल्यै आकृष्ट हुनुभएन, राष्ट्रको नाम कमाउने कार्यमा अहोरात्र जुटिरहनुभयो र नेपालको नाम विश्वभर चम्काउनुभयो । ती महापुरुष हुनुहुन्छ महा
सहकारीको उपादेयता
नेपाल र नेपालीलाई सहकारीको आवश्यकता छ, थियो ।
मन्दिर एक, स्वरूप अनेक
आज कात्तिक औँसी अर्थात् सुखरात्री । यस दिन हिन्दुहरूले विशेष हर्सोल्लासका साथ घरघरमा महाल
चाडपर्वमा खानपान र पटकाबाट सावधान
दसैँअघि नै नेपालबाट मनसुन बाहिरिएको छ, मौसम सुक्खा र चिसो हुँदै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वान्तवा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वान्तवा राई भाषा
तिहारमा फूलको झिलिमिली
तिहार सुरु भएसँगै सयपत्री र मखमली मालाले बजार सुसज्जित भएको छ ।
बढ्यो फूल खेती
तिहार सुरु भएसँगै फूलको कारोबार बढेको छ । यस पटक आयातितभन्दा नेपालकै फूल बजारमा बढी रहेको छ ।
किसानसँग आलु किन्न सम्झौता
तनहुँमा आलु उत्पादन गर्ने किसानलाई बजारीकरणमा सहज भएको छ । किसानले उत्पादन गरेको आलु सिधै कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएकाले सहज भएको हो ।
अनुदान दुरुपयोग गर्नेको अध्ययन हुने
नेपालमा ठुलो अनुदान लिएर दुरुपयोग गर्ने कृषकको फाइल अध्ययन सुरु गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताउनुभएको छ ।
फेरिँदै देउसीभैलोको स्वरूप
दसैँपछिको दोस्रो ठुलो चाड तिहार उज्यालोको पनि पर्व हो । पशुपन्छी, प्रकृतिको पूजा गरिने चाडका रूपमा तिहारलाई लिइन्छ । वर्षमा एक पटक खेलिने देउसीभैलोले तिहारलाई थप उत्साहमय बनाउँछ ।
थन्किन्छन् अनुदानका चुला
विद्युत् खपत विस्तार तथा जनस्वास्थ्यमा समेत सुधारको अपेक्षासहित अनुदानमा सरकारले बाँडेका विद्युतीय चुलो उपभोक्ताले कम प्रयोगमा ल्याएको पाइएको छ ।
स्थानीय तहको कर एपबाटै
करदाताले मोबाइल एपबाटै स्थानीय तहको कर बुझाउन मिल्ने भएको छ । सरकारी कोषको हिसाबकिताब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार स्थानीय तहमा राजस्व बुझाउनका लागि सञ्चालनमा ल्याइएको ‘स्थानीय तह राजस्व पोर्टल’ अबदेखि
‘घटको रैबार’ विमोचित
शिवप्रसाद जैसीद्वारा लिखित कथासङ्ग्रह ‘घटको रैबार’ को विमोचन गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच समालोचक प्राडा दयाराम श्रेष्ठ ‘सम्भव’ ले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
भूमि समस्या समाधान आयोग गठन
सरकारले भूमिहीन, दलित, सुकुमवासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि भूमि समस्या समाधान आयोग गठन गर्नुका साथै उक्त आयोगका अध्यक्ष, उपाध्यक्ष तथा सदस्य नियुक्त गरेको छ ।
‘टाइगरले पायो उत्कृष्ट कुकुर सम्मान’
कुकर तिहारका दिन घरपालुवा मात्र होइन, सामुदायिक कुकुरलाई पनि फूलमाला लगाइदिएर मिठो खान दिने परम्परा छ ।
शर्मालाई उपनिर्वाचनको जिम्मेवारी
नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन–२०८१ केन्द्रीय संयोजनको जिम्मेवारी पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई दिएको छ ।
पशुपति गौशाला धर्मशालामा मोही हक लाग्दैन
काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास समितिको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।
बेरुजु फर्स्योटमा सर्वोच्चको प्रश्न
संसद्को सार्वजनिक लेखा समितिले गरेको बेरुजु लगत कट्टाको विषय र प्रक्रियामा सर्वोच्च अदालतले प्रश्न उठाएको छ ।
तत्कालीन मुख्यसचिव अर्याललाई सफाइ
विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । खरिद प्रकरणमा जोडिएका अर्यालसहितका उच्चपदस्थ अधिकारीले अभियोगबाट सफाइ पाएका हुन् ।
महिला फुटबलमा दर्शकको ‘क्रेज’
खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु दर्शकको ऊर्जामा सानो टिमले पनि ठुला टिमलाई हराएको थुप्रै उदाहरण छन् ।