जलवायु क्षेत्रमा आएका विदेशी सहयोग नेपालले खर्च गर्न सकेन : मन्त्री महतो
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएका विदेशी सहयोगहरु नेपालले खर्च गर्न नसकेको बताउनुभएको छ ।
विपन्नको उपचार निःशुल्क
सरकारले एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत २०८० साल वैशाख २१ गते मन्त्री पदमा नियुक्त भएपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या छुट्याउने प्रावधानलाई बाध्यकारी बनाइएको छ । यसअघि निजी अस्पतालले १० प्रतिशत शय्या र उपचारमा १० प्रतिशत छुट्याउने गरेका थिएनन् ।
प्रभावकारी सेवा प्रवाह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । जनतालाई दिने सेवा प्रवाहमा सरकारको यो एक वर्ष प्रभावकारी देखिएको छ । भ्रष्टाचारविरुद्ध ठुला ठुला कारबाही गर्नुका साथै सुशासन र सामाजिक न्यायसहित समृद्धि हासिल गर्नेतर्फ वर्तमान सरकार उन्मुख छ ।
परराष्ट्र सम्बन्ध कसिलो
नयाँ सरकारको एक वर्षको यात्रामा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई पुरानै लयमा फर्काउन सरकार सफल बनेको छ । कोभिड महामारी र राजनीतिक अस्थिरताले फितलो बनेको अन्तर्राष्ट्रिय सम्बन्धको लय एक वर्षयता आफ्नो लयमा फर्केको अनुभूति नेपाली तथा विदेशी दुवैले गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र
भूकम्पपीडितको उद्धार र राहत
यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभयो । मृतक तथा घाइतेको खोज, उद्धार तथा उपचारको व्यवस्थाका लागि स्वास्थ्यकर्मीको टोलीसहित दुई वटा हेलिकोप्टर र एउटा स्काई ट्रक लिएर उहाँ जाजरकोट र रुकुमपश्चिम पुग्नुभएको थियो
साइबर सुरक्षा रणनीति
नेपाल सरकारले साइबर सुरक्षा क्षेत्रलाई अझै सुरक्षित र सशक्त रूपले अगाडि बढाउँदै छ । यसका लागि डाटा सेन्टर र साइबर सुरक्षाका लागि ‘हाइब्रिड मोडेल’ सहितको संयन्त्र निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तो संयन्त्रमा सरकार, विज्ञ टोली (परामर्शदाता) र निजी क्षेत्रको प्रत्यक्ष सहभागिता रहने ‘हाइब्रिड मोडेल’ तयार गरिने छ । राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० साउन २३ गते मन्त्रीपरिषद्को निर्णयबाट पारित भई कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाका साथै विभिन्न नीति, ऐन र कानुन जारी गरेको छ । साइबर हाइजिनसम्बन्धी एडभाइजरी, २०२३ जारी भएको छ ।
पूर्वाधार विकासमा फड्को
सुशासन, समृद्वि र सामाजिक न्याय’ भन्ने मूल नारासहित एक वर्षअघि पुस १० गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठन भएको वर्तमान सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात सुधारको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ । गत वर्ष पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका उहाँले पुस ११ गते पद त
हिमाल चिनाउने धोको पूरा
हुन त संसारको अग्लो चुचुरो कुन हो भनेर सोध्दा सबैले भन्ने गर्छन् सगरमाथा । अग्लो चुचुरो सगरमाथा ‘हिमाल’ भन्ने उत्तर जो कोही दिन सक्छन् । सगरमाथा तेस्रो ध्रुवका नामले पनि विश्वमा चिनिने गरेको छ । जलवायु परिवर्तन तथा बढ्दो तापक्रमले सगरमाथा रहेको हिमाली क्षेत्र दैनिकजसो क्षतविक्षत हुँदै गएको छ । हिमालको हिउँ पग्लिँदै छ, नयाँ नयाँ हिमताल बन्ने र फुट्ने क्रम हिन्दकुश हिमालय क्षेत्रमा जारी छ । हिउँ रेखा माथितिर सर्दै छ र हिमालको हिउँ पातलिँदै गएको छ । पछिल्ला दिनमा त हिमालमा हिउँ पर्न छाडेको विभिन्न अध्ययनले देखाएको छ भने हिउँ पनि पातलिँदै गएको वैज्ञानिक तथ्यहरूले देखाएको छ ।
संस्थागत हुँदै सङ्घीयता
नेपालको संविधान अनुसार तीन तहको सरकार निर्माण भई तीनै तहका सरकारले आआफ्नो तहबाट विकास निर्माण, सेवा प्रवाह गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनै तहको संरचनाले अहिले धमाधम काम गरी नागरिकलाई तीनै तहबाट सेवा प्रवाह, सुशासन र विकास निर्माणको अनुभूति गराइरहेका छन् ।
राष्ट्र निर्माणमा होमिने उद्घोष
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक रूपान्तरणमार्फत सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्दै ८० को दशकलाई तीव्र विकासको दशकका रूपमा परिणत गर्ने उद्घोष गर्नुभएको छ । सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारबाट मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्र निर्माणको अभियानलाई निर्णायक रूपमै अगाडि बढाउने घोषणा गर्नुभएको हो । उहाँले जनजीविका, शिक्षा, स्वास्थ्य, यातायात, ऊर्जा, सञ्चारको तीव्रत्तर विकास गर्दै सुशासनमार्फत समुन्नत राष्ट्र निर्माण गर्ने अठोट गर्नुभयो ।
रुस जान ‘एनओसी’ अनिवार्य
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाऊन् भन्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) को प्रबन्ध गरिएको बताउनुभएको छ । उहाँले दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको बताउनुभयो । रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ । यसबाहेक करिब एक सय जना हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको उहाँले बताउनुभयो ।
सूचना महामार्गसँगै दस आधुनिक सहर
मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा हुँदै छ । यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ । यसका साथै दस वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् ।
५२ जनाद्वारा नागरिकता सच्याउन माग गर्दै निवेदन
कैलालीमा ५२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र सच्याउन माग गर्दै निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार नाम, उमेर वा जात सच्याउन माग गर्दै उनीहरुले प्रशासनमा निवेदन दिएका हुन् ।
प्रचण्ड सरकारको एक वर्ष : प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहुने घोषणा गर्नुभएको छ।
कडा भाइरलफ्लुका बिरामी बढे
चिसो बढ्दै जाँदा हाल आएर बाँके जिल्लाका धेरै सर्वसाधारण फेरि कडा किसिमको भाइरल फ्लुबाट पीडित बनेका छन् । चिसो बढ्न थालेसँगै जिल्लामा कडा किसिमको भाइरलफ्लुका बिरामीहरु बढ्दैगएको अस्पतालले जनाएका छन् ।
भीरबाट लडेर बृद्धको मृत्यु
भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका –७ पाँचखुवा देउराली घर भएका ८५ बर्षीय अमरबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारको एक वर्ष : प्रधानमन्त्री प्रचण्डको सम्बोधन (प्रत्यक्ष प्रसारण)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा अहिले राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
विदेश सम्बन्धमा नवीन आयाम
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष पुगेको छ । यस अवधिमा प्रचण्ड नेतृत्वको सरकार दुई छिमेकी देश गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सफल भयो।
विद्युतको तार सर्ट हुँदा घरमा आगलागी
बाजुराको त्रिवेणी नगरपालिका–९ किम्नीस्थित एक घरमा आगलागी भएको छ । घरमा लगाएको विद्युतको तार सर्ट भएर त्रिवेणी नगरपालिका–५ किम्नीकी भरुदेवी बुढाको घरमा आगलागी भएको हो ।
धूप बनाउने तालिम सम्पन्न
सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दावासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धुप बनाउने सम्बन्धी एक दिने तालिम सम्पन्न भएको हो ।
दैनिक आठ घण्टा बन्द
सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सडकको स्तरोन्नतीसँगै कालोपत्रे गर्नु पर्ने भएकाले एक महिनाका लागि दैनिक आठ घण्टा सडक बन्द गरिएको कटारीस्थित योजना
मरिण खोलामा तटबन्ध निर्माण गरिने
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोला नियन्त्रणका लागि तटबन्ध निर्माण गरिने भएको छ ।सुनकोसी नदीको पानी सुरुङमार्फत मरिण खोलामा खसाइने छ । सोही क्रममा मरिण
छ महिनामा पनि फर्किएन रेल
भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल २ जुन २०२३ मा विराटनगर भन्सारमा आउँदा नेपाली पक्षले भव्य स्वागत गरेको ६ महिना बितिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले महत्त्वका साथ उद्घाटन गरेपछि कार्गो रेल नियमित हुने अपेक्षा थियो । आरती स्ट्रिप्स प्रालिको औद्योगिक कच्चा पदार्थ झारेर फर्केको उक्त कार्गो रेल फेरि फर्केर भने आएको छैन । रेल फर्केर नआउनुको कारण बारे उद्योगी र भन्सार कार्यालयको बुझाइ फरकफरक छ ।
यःमरी माग्न जाने चलन लोप हुँदै
वा पासा वा वा सकलें वा छेँखापतिं यःमरी फ्वं वनेवा... त्यःछिं त्यः बक छिं त्यः लातापाता कुलिंचा जुस्सें त्यः ...’ नेवार समुदायमा यःमरी पुन्हीका दिन यस्तै गीत गाउँदै यःमरी माग्न जाने प्रचलन रहेको छ ।