एमालेका सुहाङ ५३०२ मतले अगाडि
प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तरण ५ हजार ३०२ पुगेको छ । पछिल्लो परिणाम अनुसार उहाँलाई १४ हजार ६१३ मत प्राप्त भएको छ ।
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ । चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको हो ।
भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु
भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
४६ सय बढी मतले सुहाङको अग्रता कायमै
प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मत गणना परिणामले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ ।
सुहाङले मतान्तर नियमित बढाउँदै
प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर निरन्तर फराकिलो बताउँदै लग्नुभएको छ ।
सुहाङ ३९६० मतले अगाडि
इलाम –२ को मतगणना कार्यमा अहिले नेकपा (एमाले) का सुहाङ नेम्वाङ ३९६० मतले प्रतिस्पर्धीलाई पछि पार्नुभएको छ । उहाँलाई ११ हजार ६१९ मत प्राप्त भएको छ ।
एमालेका सुहाङ मतान्तर फराकिलो बनाउँदै
प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मतगणना परिणामले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले ११ हजार ६१९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ६५९ मत प्राप्त गर्नुभएको छ । यो दुवैविचको ३९६० मतले अन्तर हो ।
एमालेका सुहाङलाई तीन हजार ७५४ मतको अग्रता
प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्बाङले ११ हजार ७८ प्राप्त गर्नुभएको छ ।
इलाममा २५ हजार मतगणना
इलाममा २५ हजार ४५१ मतगणना भएको छ । इलामको फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ १, २, ३, ४ को गणना सम्पन्न भएको हो ।
इलाममा २४ हजार ७३८ मतगणना
इलाममा सोमबार बिहान १० बजेसम्म २४ हजार ७३८ मतगणना भएको छ । प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले १० हजार तीन मत प्राप्त गर्नुभएको छ ।
इलाममा सुहाङ तीन हजार ५९ मतले अगाडि
प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचन मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले मतान्तर बढाउँदै अघि बढ्नुभएको छ ।
एमालेका सुहाङलाई २८ सय ५३ मतको अग्रता
इलाम–२मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले २८ सय ५३ अग्रता कायम राख्नु भएको छ । नेम्वाङले अहिलेसम्म नौ हजार ४८४मत प्राप्त गर्नुभएको छ ।
सडक पूर्वाधार पहिलो प्राथमिकतामा
सिलिचोङ गाउँपालिका सङ्खुवासभाको दुर्गम पालिकामध्ये एक हो । जिल्ला सदरमुकाम खाँदबारीबाट उत्तरी क्षेत्रमा रहेको यो पालिकालाई अरुण नदीले छुट्याएको छ । यो पालिकामा भोजपुरको साल्पासिलिछो
इलाममा तीन स्थानमा मतगणनाको तयारी
आइतबारदेखि जारी इलाम– २ को मतगणना कार्यलाई चाँडो सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीन स्थानमा मतगणनाको तयारी गरेको छ ।
सदस्यता शुद्धीकरण टुङ्ग्याउन ध्यानाकर्षण
शुद्धीकरण तथा नयाँ सदस्यता टुङ्गो नलागेकाले अन्योलता सिर्जना भएकोभन्दै नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले केन्द्र र प्रदेश समितिको ध्यानाकर्षण गरेको छ ।
इलाममा सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता
प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहान नेम्वाङले आठ हजार ८९८ मत प्राप्त गर्नुभएको छ ।
उपनिर्वाचन : इलाममा एमालेकै अग्रता, सुहाङ दुई हजार २८२ मतले अगाडि
प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन– २ को पछिल्लो मतगणना अनुसार आफ्ना प्रतिस्पर्धीलाई दुई हजार २८२ मतले पछि पार्दै नेकपा (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायम राख्नु भएको छ ।
अग्रतामा सुहाङ अघि बढ्दै, एक हजार २६८ मतको अन्तर
प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार २६८ मतले अग्रता लिनुभएको छ ।
इलाममा अब पाँच पालिकाको मत गणना हुन बाँकी
इलामको फाकफोकथुम गाउँपालिकाको मत गणना सम्पन्न भएसँगै इलाम –२ मा अब पाँच पालिकाको मत गणना बाँकी छ । अहिले चुलाचुली गाउँपालिका –१ को मतगणना सुरु भएको छ ।
सुहाङ प्रतिस्पर्धीभन्दा १ हजार १५५ मतले अघि
प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार १५५ मतले अग्रता लिनुभएको छ ।
इलाम २ मा एमाले र कांग्रेसबिच नै मुख्य प्रतिस्पर्धा
इलाम निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले) र नेपाली कांग्रेसबिचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
एमाले उम्मेदवार सुहाङ एक हजार एक मतले अघि
इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार एक मतले अग्रता लिनुभएको छ ।
एमाले उम्मेदवार सुहाङ ७८० मतले अगाडि
इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ ७८० मतले अग्रता लिनुभएको छ ।
इलाममा सुहाङको अग्रता, ३४५ मतले अघि
इलाम निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले) का सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ ।