यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
चैते धान रोप्ने क्षेत्रफल घट्दै
गुल्मीमा चैते धान रोप्ने क्षेत्रफल प्रत्येक वर्ष घट्दै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस वर्ष गुल्मीका कृषकहरूले ३०२ हेक्टर क्षेत्रफलमा चैते धान रोपेका छन् ।
भाटभाटेनी र बिगमार्टलाई एमआरपी राख्न निर्देशन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी र बिगमार्टलाई अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको लेबल राखेर मात्रै सबै वस्तुको कारोबार गर्न निर्देशन दिएको छ ।
‘पूर्वाधारमा लगानी बढाउन वैकल्पिक विकास वित्त’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताउनुभएको छ ।
असी प्रतिशत डिजेल पाइप लाइनबाट
मुलुकमा आयात हुने ७५ देखि ८० प्रतिशत डिजेल पाइप लाइनबाट भित्रिने गरेको छ । नेपाल आयल निगमका अनुसार मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट ७५ देखि ८० प्रतिशत डिजेल आउने गरेको हो ।
ऊर्जामन्त्री खड्काद्वारा ताप्लेजुङ घटनाको छानबिन समिति गठन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ।
सुनको मूल्य घट्यो
बिहीबार प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
ग्राहकमा हुनुपर्ने वित्तीय चेतना
बैँक तथा वित्तीय संस्थामा खाता खोलेर निक्षेप राख्ने, कर्जा लिने वा विदेशबाट आफन्तले पठाएको विप्रेषण लिने वा
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
तीन विकास बैङ्क र दुई फाइनान्स कारबाहीमा
नियामक निकायको निर्देशनविपरीत काम गर्ने र नियमाकीय मापदण्डबाहिर गएका तीन विकास बैङ्क र दुई फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको छ ।
रैथाने बाली चीनमा निर्यात
हुम्ला जिल्लाका रैथाने खाद्यान्न बाली चीनको ताक्लाकोटमा बिक्री भएको छ । दुवै देशका स्थानीय उद्यमीबिच सम्झौता भएपछि हिमाली क्षेत्रमा उत्पादन भएका रैथाने बालीको चीन निर्यात भएको हो ।
कोशी प्रदेशमा लगानी गर्न आग्रह
नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (एनआइसिसिआई) कोशी प्रदेश समितिले लगानीका लागि कोशी प्रदेशमा उपयुक्त वातावरण रहेको भन्दै लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेको छ ।
चौँरीपालक किसान सङ्कटमा
माथिल्लो मुगुमा चौँरीपालन व्यवसाय सङ्कटमा पर्दै गएको छ । जलवायु परिवर्तनका कारणले हिमालका चरन क्षेत्रमा घाँस नहुँदा र खडेरीका कारणले यो व्यवसाय खस्कँदै गएको हो ।
उपभोक्ता अदालतमा उजुरी
उपभोक्ता अदालतमा हालसम्म छ वटा उजुरी दर्ता भएकोमा एउटाको मेलमिलाप भएको छ ।
औद्योगिक क्षेत्रमा बढ्यो विद्युत् अवरोध
नेपाल विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या परेको सूचित गरेसँगै औद्योगिक ग्राहकले दैनिक १२ घण्टासम्मको विद्युत् आपूर्ति अवरोध बेहोर्न थालेका छन् ।
एमसिसी बन्दको तयारी नेपालमा भने निरन्तर
संयुक्त राज्य अमेरिकाले कम विकसित मुलुकलाई सहायता उपलब्ध गराउन सञ्चालन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बन्द गर्ने तयारी सुरु गरेको छ ।
नेप्से परिसूचक दुई अङ्कले बढ्यो
अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार आज दुई दशमलव शून्य आठ अङ्क बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ६५८ दशमलव शून्य दुईको विन्दुमा कायम भएको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
चीनबाट कार्गोमार्फत चोभार बन्दरगाहमा सामान
छिमेकी मुलुक चीनबाट पहिलो पटक रेल र सडकमार्ग हुँदै कन्टेनराइज्ड कार्गो (सामान) चोभारमा सुक्खा बन्दरगाहमा आएको छ ।
अपि हिमालमा बढ्दै आकर्षण
सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो दार्चुलाको अपि हिमाल विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित हुन थालेको छ । सो हिमाल सात हजार १३२ मिटर उचाइमा छ ।
रोजगारीबाट फर्किएकालाई स्वास्थ्योपचारको व्यवस्था
वैदेशिक रोजगारीका क्रममा स्वास्थ्य समस्या परेर स्वदेश फर्किएका श्रमिकको शारीरिक तथा मानसिक स्वास्थ्य परामर्श तथा उपचारको व्यवस्था गर्ने निर्णय भएको छ ।
पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको : अर्थमन्त्री
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको भएको बताउनुभएको छ ।
कृषिमै भविष्य खोज्दै नौ युवा
पछिल्लो समय कृषि क्षेत्रमा व्यावसायिक लगानी गर्ने कम हुँदै गएका छन् । यस क्षेत्रमा लाग्नेभन्दा छोड्नेको सङ्ख्या बढिरहेका बेला धुर्कोट गाउँपालिका–५ को वस्तु गानटारीमा नौ जना युवाले सामूहिक कृषि सपना अगाडि बढाएका छन् ।