स्थानीय तहका ७४ वटा वडाको केन्द्रबिन्दु तथा दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा एउटा पनि सार्वजनिक शौचालय छैन
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा तीव्र विकासको जनअपेक्षा पूरा गर्ने चुनौतीले घेरिनुभएको छ । केन्द्रीय सत्ता साझेदार दलको सहमतिअनुरूप कर्णालीको मुख्यमन्त्री बन्नुभएका शर्मालाई त्यही चुनौती नै भावी राजनीतिको दिशा तय गर्ने अवसरसमेत बनेको छ ।
नेपाल बैङ्क लिमिटेडले १२ प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको शुक्रबार राजधानीमा बसेको ६३औँ वार्षिक साधारण सभाले २ प्रतिशत सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
केही समयदेखि दादुरा सङ्क्रमण फैलिएको बाँकेमा खोप अभियान तीव्र पार्न ३० हजार मात्रा दादुराको थप खोप केन्द्रबाट यहाँ ल्याइएको छ ।
सुनसरीको कोसी गाउँपालिका क्षेत्रमा कोसीटप्पु वन्यजन्तु आरक्षका अर्ना र हात्तीको आतङ्क कायमै छ । यस हप्तामा दैनिक रूपमा
मानेभन्ज्याङ गाउँपालिकामा आँखा केन्द्र स्थापना गरिएको छ । ओखलढुङ्गा सामुदायिक आँखा केन्द्रको शाखाका रूपमा मानेभन्ज्या
नेपाल खानेपानी संस्थान कार्यालय सप्तरीले वितरण गर्दै आएको खानेपानीको पाइप लामो समयदेखि मर्मत नगर्दा पानी खान
पछिल्ला केही वर्षदेखि निकै चर्चित बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ ।
देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेलालाई व्यवस्थित गर्नका लागि सुरक्षाकर्मीलाई विशेष परिचालन गरिनेभएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन
कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ गोदावरी धाममा यही माघ १ गते लाग्ने मकर मेलाका लागि सिँगारिएका कलश ।
धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो वसन्तपुरको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको हो ।
थारु समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडिखेलमा आयोजना गरिने भएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहणपछि शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । मधेश भवनस्थित मुख्यमन्त्रीको कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले नेपाली चलचित्र किन चल्न सकेनन् भन्नेबारे गहन अध्ययन हुनुपर्ने बताउनुभएको छ।