सङ्घीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको नाममा हेटौँडा उपमहानगरपालिका–५ मा रहेको जग्गा अतिक्रमणमा परेको छ । स्थानीय क्लब र केही व्यक्तिले केन्द्रको नाममा रहेको सरकारी जग्गा वर्षौंदेखि अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएपछि हटाउने प्रव्रिmया थालेको छ । अतिक्रमण गरी बनाएका घरटहरालगायतका संरचना हटाउने गरी केन्द्रले प्रव्रिmया सुरु गरेको हो । केन्द्रको जग्गा छ जनाले अतिव्रmमण गरी बसेको पाइएको छ
पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
वसन्तमा पालुवा आउने शिशिरमा झर्ने हुर्की, बढी, ठुलो भई बुढो भएर मर्ने ।।
बाजुरामा चट्याङमा परी एक जना बालिकाको मृत्यु भएको छ ।
नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा लाखेनाच संरक्षणका लागि जिल्लामा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ ।
सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०२३ जनवरीदेखि अगस्टसम्म छ लाख एक हजार ३६० पर्यटक भित्रिएका छन् । अगस्टमा मात्रै ६७ हजार १५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
गरेकी छु भरोसा खिन्न नहोस् मनमा धोका र घातको चिह्न नहोस् मनमा
चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन९ डिपिआर ० र वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० को काम अघि बढाइने भएको छ ।
पश्चिम नेपालमा चल्दै आएको रोधी संस्कृतिबाट गायनयात्रा थाल्नुभएकी गायिका रोशनी रसाइली अहिले लोकप्रिय लोक तथा दोहोरी गायिकाका रूपमा स्थापित हुनुभएको छ । बागलुङमा जन्मिनुभएकी रसाइली विगत १५
विद्यार्थीले शैक्षिक आफ्नो प्रमाणपत्रमा भएको उमेर, नाम र जात पाँच वर्षभित्रमा सच्याउन पाउने भएका छन् । यसअघि यो अवधि छ महिना मात्रै थियो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद् बैठकले ‘उमेर, नाम र जा
सिन्धुली जिल्लाकै सबभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था सिन्धुली अस्पतालले काँचुली फेर्दै गएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पताल यतिखेर आफूलाई सुधार्ने र स्वरूप फेर्ने क्रममा लागेको छ । प
गौर नगरपालिकाका प्रमुख शम्भु साहले सभ्य समाजकोे मुलभूत आधार शिक्षा नै रहेकाले यसको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । गौर नगरपालिका–७ स्थित सरस्वती माध्यमिक
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।
शिक्षकमा जागिर खान पढ्ने विषय भनेको शिक्षा नै हो भन्ने सोचको विकास नेपालमा गरिएको छ । १२ कक्षामा दोस्रो या तेस्रो श्रेणीमा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई विश्वविद्यालयको बीएड अर्थात् स्नातक तहको शिक्षाशास्त्रमा भर्ना लिइन्छ । शिक्षाशास्त्रले एकादुई प्रथम श्रेणीको विद्यार्थी पायो भने त्यो घटनालाई उत्सव नै माने हुन्छ । शिक्षाशास्त्र पढेमध्येका लोक सेवा आयोगको परीक्षामा नाम निकाल्न नसकेका, विदेश जान नसकेका र अन्य विकल्प सबै बन्द भएकामध्येबाट शिक्षकमा भर्ती गरिन्छ अनि हाम्रो देश सामुदायिक विद्यालयमा गुणस्तरीय उत्पादन र उत्कृष्ट शिक्षकको खोजी गर्दछ । कतिपय उत्कृष्ट पढाइ भएका पनि रहरले शिक्षक बनेका छन् भने अधिकांशको वास्तविकता यही हो ।
शैक्षिक सुधारका लागि भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ । खस्किँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले बृहत् योजनासहितको पाश्र्वचित्र निर्माण गरेको हो ।