नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेशन बीचमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनुभएको छ।
कोहलपुरमा पश्चिम नेपालकै सुविधा सम्पन्न लामोदूरीका बसपार्कको आज उद्घाटन गरिएको छ । आज एक समारोहकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बसपार्कको उद्घाटन गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने पार्टीको अडान कायमै रहेको र उहाँले संसद् बैठकमा माफी मागे मात्र सदन खुल्ने बताउनुभएको छ ।
कास्कीको मादी गाउँपालिका –१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ। पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो।
बागलुङ नगरपालिका–९ स्थित पहिराको जोखिममा परेको तित्याङ स्वास्थ्यचौकी । स्वास्थ्य चौकी संरक्षणका लागि बागलुङ नगरपालिकाले विभिन्न उपाय अपनाइ रहेको छ ।
नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा राधा चालिसे निर्वाचित हुनुभएको छ ।
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बाँकेका तीन वटा स्थानीय तहको कार्यालय भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण सम्पन्न गर्ने समयावधि सकिएपनि निर्माण व्यवसायीको ढिलाइले गर्दा बाँकेको जानकी, नरैनापुर र खजुरा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य अलपत्र परेको हो ।
जिल्ला ट्राफिक कार्यालय धनकुटाले आजबाट लापसे सेवन चेक जाँच सुरु गरेको छ । ट्राफिक सप्ताह कार्यक्रमको अवसर पारेर लागु पदार्थ सेवन चेक जाँच गर्न सुरु गरिएको हो ।
मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
तनहुँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो ।
साबिक विजेता त्रिभुवन आर्मी क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ।
बङ्लाचुली गाउँपालिका –२ मर्पेसका स्थानीयवासी खाना पकाउनका लागि नजिकैको जङ्गलबाट घरतर्फ दाउरा ल्याउँदै ।
नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम नगरपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ । सरकारले जन्मदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गर्दैआएको छ ।