सर्केगार्ड गाउँपालिका र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाबीच रैथाने बाली खरिदका लागि सम्झौता भएको छ । सर्केगार्ड गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण र उत्पादन बृद्धि गरी किसानको आम्दानीमा बृद्धि गर्न सो सम्झौता गरिएको हो ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र एशियाली विकास बैंक (एडीबी) को सहयोगमा दोस्रो पटक नगरको सौन्र्दयीकरण र कालोपत्रे सडकको निर्माणको काम हुनेभएको छ ।
योङ प्रोफेसनल फेलोसिपको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरू
पोखरा–१४, बाच्छेबुडुवाको ल्याडफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बन्द गर्नुपरेपछि महानगरले वैकल्पिक व्यवस्था खोजेको थियो ।
बझाङमा दलितको घर भत्काउने तीन जना पक्राउ परेका छन् । जोशी बस्तीनजिक दलितले घर बनाउन पाइदैन भन्दै स्थानीयले दलितको घर भत्काउनुका साथै मकैबाली काटेको बझाङ प्रहरीमा उजुरी परेको छ ।
उर्जा मन्त्रालयले ऊर्जा विकास दसकको रोडम्याप तयार गर्न लागेको छ । आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा फड्को मार्न यो रोडम्याप तयार गर्न लागिएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हप्ताको एक दिन पुस्तक बोक्नुनपर्ने सिर्जनशील शुक्रबार अभियान सुरु भएको छ । अभियान सुरु भएसागै अब हरेक शुक्रबार विद्यार्थीले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
सन्धिखर्क नगरपालिकाले अर्घाखाँची कारागारका कैदीबन्दीलाई दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।
दलित समुदायबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरुले निर्वाचन व्यवस्थापन विधेयकमा प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि समानुपातिक उम्मेदवारीसहितको प्रतिनिधित्वको माग गरेका छन् ।
प्रकाशपुर मङ्गलवारेका मदन चन्द्रवंशी कुनै नौलो नाम होइन। विद्यालय जान थालेका बालबालिकादेखि कपाल फुलेका बुढापाकाले समेत मदनलाई चिन्छन्। उहाँ चटपटे बेचेर चर्चित हुनुहुन्छ।
काठमाडौंको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बा १० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अति विशिष्ट र विशिष्ट व्यक्तिलाई बिरामी परे नेपालमै उपचार गर्न आग्रह गर्नुभएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेनट डा. निरज भट्टराईले ब्लड क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालमा छुट्टै ‘हेमाटो अनकोलोजी वार्ड’ सञ्चालन गरेर पहिलो पटक सो उपचार सुरु गरिएको बताउनुभयो।
गरिबको हीरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् ।