पशु चौपायामा फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणको माग राख्दै सर्लाहीको हरिवनमा शुक्रबार पीडितहरुले प्रदर्शन गरेका छन् ।
आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आउनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताउनुभएको छ । निरंकुशताका अनेक जन्जाललाई तोड्दै राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्नमा नेताहरु अल्मलिएको उहाँको भनाइ छ ।
सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा ३० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।
जगनाथ गाउँपालिका –५ को सिमल खोलाको झण्डै ६० मिटर सडकमा पहिरो जाँदा कर्णाली कोडिडोर अन्तर्गत पर्ने पुरै सडक अवरुद्ध भएको थियो ।
नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी हुँदैगएको छ ।
सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठाईका डब्बा बनाउने गर्नुहुन्छ ।
नेपालगञ्ज नाकाबाट तेश्रो मुलुकमा हुने जडिबुटीको निर्यात करिब ६० प्रतिशतले घटेको छ ।
अपराध नियन्त्रण गर्न मृत्युदण्ड प्रभावकारी हुने दाबी गर्दै आएको सिङ्गापुरले लागूऔषध तस्करीमा दोषी ठहरिएकी एक महिलालाई आज (शुक्रबार) मृत्युदण्ड दिएको छ ।
पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८-०७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग, व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको हो ।
धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो ।
राष्ट्रिय सभा सांसद वामदेवगौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुगु र महोत्तरी जिल्लाका १२ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।
बाँकेको खजुरा गाउँपालिकाले सडकको नयाँ ट्रयाक निर्माण, सडक मर्मत, आरसिसी-पिसिसी, सडक ग्राभेल तथा सडक कालोपत्रे गर्ने कार्यलाई गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको छ ।