नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकिएको छ ।
सरकारले प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ ।
बाँकेको खजुरा गाउँपालिकाको डिगाउँमा खजुरा गोल्डकपको आयोजना गरिने भएको छ ।
कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताको छनोट खेल सुरु भएको छ ।
निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूचीमा नाम बुझाएका १७ दलका १७५ जनाले नाम फिर्ता लिएका छन् ।
मेरिङदेन गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पान्दोलुङ मावि नाल्बु च्याम्पियन बनेको छ । १
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मङ्गलबार नेपालगन्ज रङ्गशालाको स्थलगत निरीक्षण भ्रमण गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबिच पार्टी एकीकरण भएको छ ।
जर्मनीका शीर्ष कूटनीतिज्ञले सोमबार डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बारको धम्कीका बाबजुद त्यहाँ अमेरिकी आक्रमणको सम्भावनालाई न्यून आकलन गरेका छन् ।
सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरी प्रभाग गौशलाले आज प्रभातफेरी गरेको छ।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधान अनुसार निर्वाचन गर्ने भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्याल भोलिबाट सुरु हुने मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि मङ्गलबार धनुषाको जनकपुरधाम आइपुग्नुभएको छ।