पूर्वी नवलपरासीमा हरेक वर्ष कृषक व्यावसायिक फूल खेतीतर्फ आकर्षित बन्दै जान थाले पछि फूल खेतीमा जिल्ला आत्मनिर्भर बनेको छ ।
एक सातादेखि बेनी नगरपालिका–६, जामुनाखर्ककी ९५ वर्षिया सानिमाया खत्री मृत भेटिनुभएको छ ।
प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ गरेको छ ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र रेसुङ्गाको गौशालामा गोवर्धन एवं ‘गोे’ पूजा सुरु भएको छ । गौशालामा १५५ बढी स्थानीय जातका गाईहरू रहेका छन् । गोवर्धन पूजासहित सोरठी र भक्तिसंगीत तथा पञ्चेवाजा प्रस्तुत हुने भएकाले गुल्मीसहित छिमेकी जिल्लाबाट समेत दर्शनार्थीहरु गौशाला पुगेका छन् ।
जिल्लाको मायादेवी गाउँपालिका–१, बर्रोहिया स्थित ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् ।
तनहुँको व्यास नगरपालिका–३, देउरालीनगरकी महिलाहरूले झिलिङ्गा बिक्री गरेर चाड पर्वको खर्च जुटाएका छन् । आय–आर्जन आमा समूहमा आवद्ध महिलाले यस वर्ष मात्र करिब तीन लाख रुपियाँ बराबरको झिलिङ्गा बिक्री गर्न सफल भएका छन् ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाए पार्टी सहभागी हुने बताउनुभएकाे छ ।
गुल्मीमा विपन्न एक दलित परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ। सामाजिक अभियन्ताहरूको सहयोगमा निर्माण गरिएको उक्त घर मुसिकोट नगरपालिकाको – ५, आँपचौर हात्तिगौँडाका झिल्के दाइको नामबाट परिचित शिवलाल विकको परिवारलाई घर हस्तान्तरण गरिएको हो।
जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत सरकारले ४८ लाख ५८ हजार रुपियाँ निकासा दिएको छ।
म्याग्दीको बेनी नगरपालिका–६, जामुनाखर्ककी ९५ वर्षीया स्यानीमाया खत्री सात दिनदेखि बेपत्ता हुनुभएको छ । आफन्त, स्थानीयवासी र प्रहरीले खोजी गर्दा पनि खत्रीको अवस्था पत्ता लाग्न सकेको छैन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको उज्यालोले सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
पाँच दशकअघि निर्माण भएको पृथ्वी राजमार्ग अहिले स्तरोन्नति गरिँदै छ । पर्यटन राजधानी पोखरालाई राजधानी काठमाडौं र पूर्वी नेपालसँग जोड्ने यो राजमार्गको काममा भएको ढिलाइले सर्वसाधारणसहित पर्यटक र यो क्षेत्रको अर्थतन्त्रमै असर पुर्याएकाे छ ।
फलेवास नगरपालिका-४, मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफुले जनप्रतिनिधि भएवापत राज्यबाट पाउने तलबभत्ता सामाजिक सेवामा लगाउनुभएको छ ।
उपसभामुख इन्दिरा रानाले दीपावली र नेपाल सम्वत् जस्ता पर्वले नेपाली समाजमा आपसी मेलमिलाप, भातृत्व, सहिष्णुता र एकताको भावना सुदृढ पारिरहेको बताउनुभएको छ ।