उपराष्ट्रपति रामसहायप्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक, सांस्कृतिक अनुष्ठानले मानिसमा आध्यात्मिक चिन्तन र भावको विकास गर्ने उल्लेख गर्नुभएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीको रकम दुरुपयोगका सन्दर्भमा साढे तीन महिनाको अध्ययन र अनुसन्धानपछि प्रतिवेदन प्रतिनिधि सभामा प्रस्तुत गरेको छ ।
सङ्घीय संसद्को चालु अधिवेशनले विधायिकी कार्यमा सामान्य सुधार गरेको छ । अघिल्ला अधिवेशनमा कानुन निर्माणमा निकै सुस्त रहेको संसद्ले बजेट अधिवेशनमा अर्थ विधेयकसहित नौ कानुन पारित गरेको छ ।
नदीकिनाराको मापदण्ड थप २० मिटर कायम गर्ने सर्वोच्चको फैसला पुनरवलोकनका लागि निवेदन दर्ता भएको छ ।
नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकानिवासी सरिता सुनारको कम्मरमुनिको भाग नचलेको करिब ११ वर्ष भयो ।
गोरखापत्र दैनिकको नयाँ नेपाल बहुभाषा पृष्ठमा थप एक मातृभाषालाई समावेश गरिएको छ ।
सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको छ । सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढेको छ ।
पपुवा न्यु गिनीमा सुनखानी नजिकै सुरु भएको ठूलो जनजातीय लडाइँबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरू भाग्दा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले जनताको अधिकार र हक प्राप्तिसँगै विकास निर्माणका लागि देशको राजनीति सही दिशामा जान आवश्यक रहेको बताउनुभएको छ ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेशका सबै स्थानीय तह र वडामा स्थानीय हाटबजार सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।
गत साता आएको बाढीले पारेको प्रभाव बारे बुझ्न सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको टोलीले कैलालीको फूलबारी क्षेत्रमा सोमबार अनुगमन गरेका छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निमा गिरीले पदबाट राजीनामा दिनुभएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले आज सोमबार राजीनामा बुझाउनुभएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिनुभएको छ ।