ओखलढुङ्गा, कात्तिक १० गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिकास्थित कुल खोलामा रहेको मोटरेबल पक्की पुल र झोलुङ्गे पुल । खोलामा पहिले झोलुङ्गे पुल रहेकोमा अहिले नजिकै मोटरेवल पुल बनाइएको हो । कोशी प्रदेश सरकारले पक्की पुलसँगै रहेको झोलुङ्गे पुल अन्यत्र सार्ने तयारी थालेको छ । तस्बिरः रासस
यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् ।
दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ । अहिले यहाँका बस्तीका सर्वसाधारण घरमा रङरोगन गर्ने काममा व्यस्त छन् ।
जो मानिसहरू हृदयबाट सोच्ने गर्छन्, उनीहरूले हत्पति दिमागको प्रयोग गर्दैनन् ।
लक्ष्मीपूजा जुराई तिथि त निशि थियो चम्कियौ पूर्णचन्द्र स्वच्छन्दी धार पक्र्यौ कलम जल भरी भावनाका नरेन्द्र
जननी तिम्रो ऋण तिर्नु कहिले । सम्झि रहन्छु बरु नित्य अहिले ।।
भनिन्छ– पाइतालामा चक्र हुने व्यक्ति विश्व भ्रमण गर्ने गर्छ ।
प्रहरीले काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ अवैधरुपमा पटाका लुकाई छिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो ।
प्राचीनता सुरक्षित रहेको एक जैविक सहर हो भक्तपुर ।
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर(३ साततलेमा आज बिहान साढे ३ बजेतिर दुर्घटनामा परेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् ।
चीनमा ‘डिजिटल प्रविधिको विकास’ ग्रामीण क्षेत्रका लागि एक महत्वपूर्ण अङ्ग बनेको छ ।
फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो ।