• १२ कात्तिक २०८१, सोमबार

एकैठाउँमा दुई पुल

blog

ओखलढुङ्गा, कात्तिक १० गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिकास्थित कुल खोलामा रहेको मोटरेबल पक्की पुल र झोलुङ्गे पुल । खोलामा पहिले झोलुङ्गे पुल रहेकोमा अहिले नजिकै मोटरेवल पुल बनाइएको हो । कोशी प्रदेश सरकारले पक्की पुलसँगै रहेको झोलुङ्गे पुल अन्यत्र सार्ने तयारी थालेको छ । तस्बिरः  रासस