नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बेसडर नियुक्त हुनुभएको छ ।
जल तथा मौसम केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त हुनुभएपछि बजारमा चर्चा चलेको छ, ‘देश विदेशका मौसमबारे अध्ययन तथा अनुसन्धानमा क्रियाशील व्यक्तिलाई समग्र विश्वविद्यालयको मौसम सुधार्ने जिम्मेवा
केही दिनअघि पुराना मित्र वासु बाबुसँग कुराकानी भयो । सन्दर्भ थियो गिरिजाबाबुको जन्म दिनको ।
काठमाडौँबाट ताप्लेजुङ आएको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको छ । नियमित उडान तालिका अनुसार शुक्रबार बिहान आएको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको हो ।
शिक्षा भनेको कुनै पनि राष्ट्रको भविष्य निर्माण गर्ने आधारशिला हो किनकि, उचित शिक्षाको व्यवस्थाले गर्दा मुलुक सभ्य र समृद्ध बन्छ । आधुनिक शिक्षाको लक्ष्य विद्यार्थीलाई ज्ञान, सिप र आलोचनात्मक सोच प्रदान गर्नु हो । हाम्रो शिक्षा प्रणालीमा सिकाइ र
अहिले जबरजस्त एउटा भाष्य निर्माण गरिँदै छ– ‘गणतन्त्र आएपछि सबै बर्बाद भयो । नेपालमा केही हुन्न । अर्थतन्त्र डामाडोल भइसक्यो ।’ यस्तो भाष्य निर्माण गरी समाजलाई निराश बनाइँदै छ । नकारात्मक कुरा दोहोर्याइ–तेहेर्याइ भनिरहने प्रवृत्तिले भएका कामभन्दा नभएका र असत्य कुराले बजार पाउने गर्छ । तथ्याङ्कमा टेकेर सत्य कुराभन्दा नपत्याउने तर मिथ्याङ्कले बजार मात्र नभएर सम्मानित संसद् नै गर्माउने अवस्थामा छ । तथ्याङ्कमा टेकेर वस्तुनिष्ठ मूल्याङ्कनको कल्पना विद्यमान नेपाली समाजको स
तनहुँको व्यास नगरपालिका– १ भादगाउँमा खुकरी प्रहार गरी घाइते बनाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी १९ वर्षीय विशाल मल्ल ठकुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गुल्मीको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका दुई सयभन्दा बढी स्थान बाढी र पहिरोको जोखिममा रहेका छन् । अहिलेको वर्षातमा २२ हजार नागरिक प्रभावित हुने अनुमान जिल्ला विपद् व्यावस्थापन समिति गुल्मीको रहेको छ ।
नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राज्य व्यवस्थाको स्थापना २०४७ सालमा भयो । तत्पश्चात् आर्थिक, राजनीतिक र सामाजिक असुन्तलनका कारण उब्जाएको प्रश्नको जवाफ न नेतासंग छ न त विषयविज्ञसँग नै । त्यसको परिणाम पटक पटक जनस्तरबाट केही स्वार्थी वर्गले लोकतान्त्रिक व्यवस्थामा नै धावा बोलिरहेको देखिन्छ । २१ औँ शताब्दीमा पनि लोकतन्त्रको विकल्प लोकतान्त्र नै हुन्छ भन्ने यथार्थलाई बुझ पचाएर जनतामा भ्रम फैलाउने चेष्टा भइरहेको छ । मुलुकको आर्थिक विकासको
पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ प्रदान गरिएको छ ।
जन्मेदेखि पाँच वर्षसम्म बालकको स्वास्थ्यसम्बन्धी हातेपुस्तक ‘स्वस्थ बालक’ सार्वजिनक भएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल–भारत सीमानाको त्रिवेणी ब्यारेज पुलमा एक पुरुषको शव फेला परेको छ । शवको पहिचान भने हुन सकेको छैन ।
असार २४ गते मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकाहरुमध्ये थप दुई जनाको शव फेला परेको छ ।
ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैङ्क अवार्ड–२०२५ बाट सम्मानित भएको छ ।
नेपाल चेम्बर अफ कमर्सले आर्थिक गतिविधिमा आएको सङ्कुचन, माग र आपूर्तिबिच असन्तुलन, निजी क्षेत्रको सम्पत्ति सङ्कुचनलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको छ ।