गोरखामा अत्याधुनिक सुबिधासहितको उपचार सेवा प्रबाह गर्नेगरी १०० शैयाको नयाँ अस्पताल सञ्चालनमा आउने भएको छ । आधुनिक सल्यक्रियासहितको गोरखा नगरपालिका –८ प्रतिक्षालय चोकमा बिषेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रबाह गर्नेगरी गोरखामा एनपिआई गोरखा अस्पताल प्रालिले नयाँ अस्पताल सञ्चालनमा ल्याउने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि लगाएको भन्सार शुल्क वृद्धि र प्रतिबन्धको सन्दर्भमा, ब्राजिलका विभिन्न शहरहरूमा शान्तिपूर्ण विरोध प्रदर्शनहरू सुरु भएका छन् ।
एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गर्नुभएको छ ।
सन् १९४५ अगष्ट छ मा हिरोशिमालाई ध्वस्त पार्ने आणविक बम ‘लिटिल ब्वाई’ अमेरिकीहरूले खसाल्दा बाए क्युङ-मी पाँच वर्षको हुनुहुन्थ्यो ।
खोटाङमा तिर्थयात्री बोकेको गाडी दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
तीज पर्वलाई लक्षित गर्दै गायिका एवं समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्यानुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मका कारण पनि नेपाल विश्वमा चिनिएको बताउनुभएको छ
नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले सङ्घीय निजामति सेवा विधयेक तुरुन्त पारित गर्न माग गरेको छ ।
विभागीय टोली नेपाल पुलिस र एपिएफ क्लबले एन्फा यु–१६ लिग फुटबलमा सहज जित निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुग्नु भएको छ ।
पोखरामा मजदुरी गरी जीवन चलाउने उद्देश्य लिएर साउन ११ गते आएको हायू परिवार सोमबार सिन्धुली फर्किएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कानुनमा बहुविवाहका सम्बन्धमा हुन लागेको नयाँ व्यवस्थाको विषय उठान गर्दै विरोध जनाउनुभएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १६ दशमलव ४६ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ३६ को विन्दुमा कायम भएको हो ।
कुनै बेला कडा सुरक्षा भएको दरबार अर्थात् बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पूर्वसरकारी निवासलाई उहाँको निरङ्कुश शासनको चिरकालीन सम्झना दिलाउन सङ्ग्रहालयमा परिणत गर्न थालिएको छ ।