जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन कोशी प्रदेशको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ ।
नेपाल पर्यटन बोर्डले म्यानमारको याङ्गुनमा सम्पन्न ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन प्रवर्द्धनमा जोड दिएको छ ।
विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक नेपालमा हुने भएको छ
चापाकोट नगरपालिका-१ तेउनासमा एक जना कालीगण्डीमा हाम फालेर बेपत्ता हुनुभएको छ ।
युवा ब्याटर किरण ठगुन्नाको सतकको मद्दतमा प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ।
तेन्जिङ राई र स्वस्तिका चौधरीले वोङ्छु पिक एन्ड मुसा मसला नेसनल स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि जित्नुभएको छ ।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ ताप्लेजुङको अध्यक्षमा रनमाया गुरुङ चयन हुनु भएको छ। सङ्घको सातौं जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।
निवारण फाउन्डेसनले जेठ १५ देखि नेपालका गाउँपालिकामा बृहत् स्वास्थ्य शिविरको आयोजना गर्दै छ।
सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी रहेको बताउनुभएको छ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा निर्माण गर्न लागिएको सहिद स्मृति भवनको सिलान्यास गरिएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मन्दिरमा आउने दर्शनार्थी हिउँ खेल्दै रमाउन थालेका छन्। पाथीभराक्षेत्रमा शनिबार हिमपात भएसँगै दर्शनार्थी यो अवसर मिलेको हो।
खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पास्थित खार्पा प्रहरी चौकीको नवनिर्मित सुविधा सम्पन्न आरसिसी भवनको उद्घाटन गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माणमा सरकार तदारूकताका साथ लाग्नु आवश्यक भएको बताउनुभएको छ।