सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक आठौं करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको छ ।
केही पर मधुरो धुनमा तिजको गत बजिरहेको कार्यालयको मिटिङहलसम्म सुनिन्थ्यो । अफिसमा नयाँ सचिव आउनुभएको थियो । त्यसैले मिटिङ हलमा सम्पूर्ण स्टाफसहित कार्यालयको प्रगति समीक्षा बैठक चलिरहेको थियो । नयाँ हो
अहिले तिज आउनु एक महिनाअघिदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा तिज मनाउँदै गरेका तस्बिर देख्न पाइन्छ । यसरी धेरैै दिनअघिदेखि तिज मनाउने चलन केही वर्षयता निकै बढ्दो छ ! यसलाई प
रणस्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई रणस्मृति पुरस्कार २०८२ प्रदान गरेको छ ।
दैलेखको चामुण्डाबिन्द्रासैनि नगरपालिकाको-३ स्थित देउराली नजिकै मिनी बस दुर्घटना भएको छ ।
गण्डकी प्रदेशसभाको नयाँ भवन शिलान्यास भएको छ । मङ्गलबार बिहान भएको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवन शिलान्याश गर्नुभएको हो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका योद्धा वासु (वासुदेवशरण) कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँको आज ९३ वर्षको उमेरमा निधन भएको हो ।
बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात लामाले रसुवाली माटोले खोजेको र जनताले रोजेको योजना तथा कार्यक्रमलाई बजेट व्यवस्था गरी जिल्लवासीको पक्षमा काम गर्ने बताउनुभएको छ ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटले देशमक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नु पर्ने बताउनु भएको छ ।
दमकमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मङ्गलबार बिहान दमकको पशुहाटको डाँडामा पूर्व पश्चिम राजमार्गमा प्र १–०२–००२ ख०९१२ न. को बन्दाकोपी बोकेको मालवाहक ट्रकले प्र १–०१–०१२ प ९३१२ न. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३, खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पुल निर्माण प्रक्रिया अघि बढेको छ ।
पर्वतको जलजला गाउँपालिका-७, मिलनचोकदेखि वडा नम्बर ६ सालिजा जोड्ने कृषि सडकअन्तर्गत वडा नम्बर ४ खोलाखेतमा सडक कालोपत्रे गर्न थालिएको छ ।
विसं २०४६ तिरको कुरा हो । त्यसबेला ब्रोडसिट पेपरका रूपमा गोरखापत्र मात्र थियो ।
नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, त्यागी र समाजसेवी वासु (वासुदेवशरण) कोइरालाको ९३ वर्षको उमेरमा आज भदौ ३ गते विहान निधन भएको छ ।
कालीकोटको रास्कोट नगरपालिकाले प्रक्रिया मिचेर कर्मचारीको छनोट गरेपछि विवाद भएको छ । नगरपालिकामा रिक्त अमिन चौथो पदका लागि छनोट प्रक्रिया नमिलेको भन्दै एक स्थानीयले जिल्ला प्रशासन कार्यालय कालीकोटमा उजुरी दिएका छन् ।