कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्नेदेखि लिएर २० वर्षका लागि इन्जिन मर्मत–सम्भार सेवा प्राप्त गर्ने गरी ५० अर्ब डलरको विशाल सम्झौता घोषणा गरेको छ ।
नेवार समुदायले आज चथा पर्व मनाउँदै छ । भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथा पर्व भक्तपुर नगरमा आजै मनाउन लागिएको हो ।
नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित निकालेको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरताका निम्ति तिजलगायत पर्वहरू महत्वपूर्ण छन् भन्नुभएको छ । तिजको अवसरमा सन्देश जारी गर्दै उहाँले मुलुकको मौलिक संस्कृति र परम्पराको निरन्तरताका निम्ति चाडपर्वको महत्व अधिक रहेको बताउनुभएको छ ।
यहाँको दुहुँ गाउँपालिकाले स्थानीय विद्यार्थीलाई डाक्टर र इञ्जिनियर बनाउन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
यहाँको बनेपा नगरपालिका-१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ ।
उत्तरी गोरखाको सबै भन्दा बिकट हिमालपारिको गाउँपालिका धार्चे र चुमन्ब्री गाउँपालिकामा सडक सञ्चालन नहुदा खाद्यान्न ढुवानीमा समस्या भएको छ ।
सप्तरी जिल्लामा पछिल्ला दुई दिनमा मात्रै सात जनाले विषादी सेवन गरेकोमा एकको मृत्यु भएको छ । ६ जना घाइतेको अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
गायिका लक्ष्मी मल्लको स्वरमा भर्खरै बजारमा आएको यो तीज गीतले नेपाली समाजमा हाम्रा हजुरआमा, आमा पुस्ताको तीजलाई झल्काउँछ । त्यो समयमा यातायातको सुविधा थिएन ।
स्थानीय पटक–पटक आन्दोलित हुँदा पनि सर्लाही सदरमुकाम मलङ्गवामा पूर्वपश्चिम हुलाकी सडकको निर्माण कार्य अझै अलपत्र रहेको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरतका निम्ति तीजलगायत पर्व महत्वपूर्ण छन् भन्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्यायको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
साउन २८ गते राती विच्छ्यामा आएको बाढी यो विद्यालयमा पसेपछि अहिले यहाँका शिक्षकलाई विद्यार्थीहरुलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता परेका छ ।
बैंक परिवर्तन हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राही समस्यामा परेका छन् ।
सभामुख देवराज घिमिरेले मौलिक संस्कृति जोगाउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।