दुई देशबिच महिनौँ लामो व्यापार तनावपछि केही शान्त वातावरणपछि बेइजिङले यसै साता व्यापार वार्ताका लागि एक प्रतिनिधिमण्डल अमेरिका पठाउने भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१७, ढिकपुर गाउँमा करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको मानव निर्मित कृत्रिम ढिकपुर जलाशय ।
नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि–फिलोस कम्पनी लिमिटेडबिच नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले किएभमा रुसले गरेको घातक आक्रमणबाट आफू ‘भयभीत’ भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध राष्ट्र निर्माणको पहिलो शर्त सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाह भएको बताउनुभएको छ।
संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का प्रमुखले खोप सम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवादका क्रममा राजीनामा दिन नमानेपछि ह्वाइट हाउसले उहाँलाई बर्खास्त गर्न लागेको बुधबार पुष्टि गरेको छ ।
छात्राहरुलाई उच्च शिक्षामा पहुँच बढाउन तथा नियमित पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाको मटिहानी नगरपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ।
अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने उमेरका बालबालिकामाथि बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।
प्रस्तावित विभेदकारी शिक्षा ऐन २०८० खारेजको माग गर्दै निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन गुल्मीले सरोकारवालासँग अन्तर्क्रिया तथा जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभा गरेका छन् ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४, फुङफुङ्गे झरना देखि वडा-५, सिम्बुकसम्म पुग्ने सडक निर्माण भएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई नियन्त्रित र एकीकृत गर्न सत्संगले सहयोग पुग्ने बताउनुभएको छ ।
राज्यका निकायहरू अपाङ्गप्रति सकारात्मक बन्न नसकेको सरोकारवालाले बताएका छन् । उनीहरूले सरकारी कार्यालयमा समेत अपाङ्गमैत्री संरचना नबन्दा सेवा लिन जाँदा पाइलैपिच्छे सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबिच शिष्टाचार भेटवार्ता भएको छ ।
सल्यानको शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
लमजुङको मध्यनेपाल नगरपालिका–५ समिभञ्याङमा रैथाने बाली प्रवर्द्धनका लागि २५ जातका कोदो खेती गरिएको छ ।