शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङको घोराही उपमहानगरपालिका–१७, ढिकपुर गाउँमा करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको मानव निर्मित कृत्रिम ढिकपुर जलाशय । उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण, सिँचाइ सुविधा विस्तार, पर्यटन प्रवर्धन र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरेको छ । तस्बिर: कुलदीप न्यौपाने/रासस