युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्ष पूरा भएको अवसरमा अर्को हप्ता चीनमा आयोजना हुने विशाल सैन्य परेडमा भाग लिने हुनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा कति समय बस्न पाउने भन्ने विषयमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो।
पर्यटन राजधानी पोखराले चीनको हुआङसान सहरसँग मितेरी सम्बन्ध गाँसेको छ । युनेस्कोको सम्पदा सूचीमा रहेको सुन्दर सहर हुआङसान र पोखरा महानगरबिच भगिनी सम्बन्ध स्थापना गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।
मानव सभ्यताको सुरुवातदेखि नै मानिसमा चित्रमा रुचि रहेको पाइन्छ । ढुङ्गेयुगदेखि नै मानिस गुफाका भित्तामा, ठुल्ठुला ढुङ्गामा चित्र कोर्ने गरेका तथ्य इतिहासले नै प्रमाणित गरिसकेका छन् । चित्र मानव सञ्चारको एउटा सशक्त माध्यम हो भन्नेमा सायदै कसैको दुईमत रहला ।
भिमाद नगरपालिका–६, मालेबगरमा किसानलाई लक्षित गरी आधुनिक साइलेज उद्योग स्थापना गरिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिराहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ ।
घनाबस्ती बस्तीमुनिको विशाल इको पहिरोका कारण भोटेकोशी गाउँपालिका–२ का सय बढी घरबस्ती उच्च जोखिममा परेको छ । वर्षाले इको पहिरो बगिरहेको र तल भोटेकोशी नदीको वाहवले पहिरो तानिरहेपछि इको पहिरोमाथिका बस्ती उच्च जोखिममा परेका छन् ।
डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनुभएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परि एकै वडाका चार जनाको मृत्यु हुनुकासाथै अन्य ६ जना घाइते भएका छन् ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गर्नुभएको भनाइका सन्दर्भमा कतिपय ‘अनलाइन’ र सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले १९.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतलाई बुधबार सशस्त्र प्रहरी हेडक्वाटर झिकाइएको छ ।
गुल्मीमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । वर्षाका कारण कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार साँझदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सीमावर्ती भारतसँग जोडिएको महोत्तरी पछिल्लो वर्षहरुमा लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको छ । महोत्तरीमा भारतीय सीमाक्षेत्रबाट लागुऔषध भित्रिने गरेको छ । महोत्तरीको लागुऔषधको ‘ट्राजिट प्वाईन्ट’कै रुपमा विकसित भइरहेको हुँदा सर्वस्त्र चिन्ता र चासो बढिरहेको छ ।