कैलालीको कैलारी गाउँपालिकास्थित सप्तरङ्गी लघुउद्यमी समूहका महिलालाई ढकिया लगायतको हस्तकलाका सामग्री बनाउन भ्याइ नभ्याई भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–४, पशुपति टोलमा शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
वरिष्ठ थाई राजनीतिज्ञ अनुतिन चार्नविराकुल शुक्रबार संसदमा बहुमत मत प्राप्त गर्दै देशको नयाँ प्रधानमन्त्री बन्नु भएको छ ।
ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भइरहेको दोस्रो विधान महाधिवशेनमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले महासचिव शङ्कर पोखरेलले १०औँ राष्ट्रिय महाधिवेशनपछि ३० प्रतिशतले सङ्गठित सदस्य सङ्ख्या वृद्धि भएको जानकारी दिनुभयो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि युक्रेनमा तैनाथ हुने कुनै पनि विदेशी सेनालाई मस्कोको फौजले ‘वैध लक्ष्य’ मान्ने चेतावनी दिनु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर युरोपेली मुलुकसँग चीनमाथि आर्थिक दबाब सिर्जना गर्न आग्रह गर्नु भएको छ ।
नबिल बैङ्काका सिइओ मनोजकुमार ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकास गर्नुपर्ने बताउनुभएको छ ।
इरानका सुरक्षा प्रमुख अली लारिजानीले इरान अमेरिकासँग आणविक वार्ताका लागि तयार रहेको बताउनु भएको छ । “अमेरिकासँग वार्ताको बाटो बन्द भएको छैन ।
इजरायली कब्जा बलले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा हवाई आक्रमण गर्दा १४ जना प्यालेस्टिनीको मृत्यु हुनुको साथै घाइते भएको चिकित्सा स्रोतले जनाएका छन् ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र उहाँकी पत्नी ओम ताशी डोमासहितको भुटानी टोली शुक्रबार अयोध्या आइपुग्नु भएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रूससँगको सम्भावित युद्धविरामपछि युक्रेनलाई समर्थन गर्ने उद्देश्यले २६ देशको गठबन्धन घोषणा गर्दै प्रस्तावित सुरक्षा प्रणालीमा भाग लिने बाचा गर्नु भएको छ ।
जापानमा जुलाई महिनामा दुई वा सोभन्दा बढी सदस्य रहेको घरपरिवारको घरेलु खर्चमा १.४ प्रतिशतको वृद्धि भएको छ ।
आठ प्रकारका कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै विपन्न नागरिकलाई प्रदान गरिँदै आएको आठ प्रकारका कडा रोगको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बिमामा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था लागू गर्नु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र त्यस अनुगामी संगठन अखिल नेपाल खेलकुद महासंघले आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक रहेको बताउनु भएको छ।
इरानका सुरक्षा प्रमुख अली लारिजानीले इरान अमेरिकासँग आणविक वार्ताका लागि तयार रहेको बताउनुभएको छ ।