नेपाली समाजका लागि दसैँले जति ठुलो सांस्कृतिक र धार्मिक महŒव राख्छ, अर्थतन्त्रका लागि पनि यो पर्व सबैभन्दा विशिष्ट छ । दसैँको चहलपहलसँगै अर्थतन्त्रका सबै अवयवलाई यसले चलायमा
दाङमा दुइदिने थारुज क्याराभान कन्क्लेभ सुरु भएको छ । थारू समुदायका प्रश्न, समस्या, सम्भावनाबारे गहिरो छलफल र समुदायको भविष्यका लागि वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले कन्क्लेभ आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
कुनै उत्साह पनि छैन, जाँगर पनि छैन सायद म
खुसीका रङ्गीन चङ्गा उड्ने आकाशमा हिजोआ
मगमगाउँदा फुलैफूलको बहार बनोस् बडादसैँ दुर्भावमाथि सदाचारको सवार बनोस् बडादसैँ
नदीको वेग जस्तो वेगवान् हुँदो रहेछ, जीवन । हावाको झोक्का जस्तै पछाडि फर्केर नभेट्टाउने चिज रहेछ, जीवन । बाल्यकालीन माटोको सुगन्धलाई यादको कन्तुरमा मिलाएर राख्ने चिज रहेछ, जीवन । ती याद
नेपालीका घरआँगनमा दसैँ भित्रिइसकेको छ । दसैँ भन्नासाथ मिठा परिकार, नयाँ कपडा, नयाँ नोट बुझिन्छ । अझ भनौँ, दसैँ र नयाँ नोट एकअर्काका परिपूरक जस्तै भइसकेको छ । दसैँको रमझम सुरु हुनेबित्तिकै
म्याग्दीको पश्चिम भेगलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । गएराति परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।
म्वःनि नखः नितान्त नेवार संस्कृतिको एक विशेष चाड हो । मूलतः नेवार कृषि तथा व्यापारमा संलग्न रहन रुचाउने समुदाय हो । तसर्थ नेवार समुदायमा कृषि सम्बन्धित चाडपर्वको बाहुल्य पाइन्छन् । क्वातिः
अब गोरखापत्र संस्थानबाट प्रकाशित गोरखापत्र, दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुनाका सामग्री गोरखापत्र अनलाइन र राइजिङ डेली डटकममार्फत ‘हातमा एप’ बाट पनि पढ्न र हेर्न सकिने भएको छ ।
दसैँ सुरु भएको पाँच दिन बितिसक्दा समेत राजविराज बजारमा सर्वसाधारणको चहलपहल देखिएको छैन । विगतका वर्षहरूमा दसैँलगायतका चाडपर्वमा भीडभाड हुने सप्तरी बजारमा यस वर्ष खासै चहलपहल नभएको स्थानीयहरूको भनाइ छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
काठमाडौँका एक अभिभावक दम्पतीले २३ वर्षीय छोरीलाई सधैँ फोनमा झुम्मिएको देखेपछि घरको इन्टरनेट काटिदिए र उनको मोबाइल लुकाइदिए । फोन नपाउँदा ती युवतीमा गम्भीर ‘विद्ड्रल सिम्पटम’ दे
आज विश्व पर्यटन दिवस । नेपालमा पनि यो दिवस विविध कार्यव्रmम गरी मनाइँदै छ । नेपाल एक प्राकृतिक रूपले अनुपम र अद्वितीय सौन्दर्यले भरिपूर्ण देश हो । नेपालको विकासमा पर्यटन क्षेत्रको उत्तिकै
गाउँको मान्छे जन्मदेखि मृत्यु प्रयन्त बाँससँगै हुन्छ । मानिस जन्मनेबित्तिकै सुत्नका लागि प्रयोग गरिने कोव्रmो होस् अथवा काल वा अकालमा मृत्युपछिको अन्तिम यात्रा पनि बाँसबाट नै हुन्छ । बाँस दैनिक