असोज ३१ गतेदेखि प्रदर्शनमा आएको बहुप्रतिक्षित नेपाली फिल्म ‘जेरी अन टप’ देशभर उत्साहका साथ प्रदर्शन भइरहेको छ ।
जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बिमाको महत्त्वबारे जानकारी प्राप्त भएपछि यहाँका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् ।
होत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बरूण सरोवर र लहानको खुट्टीखेलामामा देखिएको पूजा सामग्रीको सजावट र चहलपहल ।
अमेरिका र चीनबिच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले डिसेम्बर महिनामा म्यान्मामा हुन लागेको आमनिर्वाचनमा पर्यवेक्षक नपठाउने निर्णय गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्ने इरादा नराख्ने स्पष्टरूपमा घोषणा गर्नु भएको छ ।
जुम्लाको पातारासी गाउँपालिका–५, लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कात्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन सय ८५ वर्षदेखि हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन हुँदै आएको ऐतिहासिक उक्त सञ्चालनका लागि यस वर्षको सबै तयारी पूरा भएको जनाइएको छ ।
पश्चिम नवलपरासीको सुनवलमा आयोजना गरिएको पाँचौं सुनवल महोत्सवमा महिला उद्यमीका उत्पादनलाई प्राथमकिता दिइने भएको छ ।
बाजुराको अधिकांश गाउँ बस्तीका किसान पछिल्लो समय मकै उत्पादनमा जोड दिँदै आएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गर्नुभएको छ ।
रसुवागढी नाकामा फर्जी रुपमा चीन प्रवेश पास वितरण भइरहेको भन्दै रसुवामा युवाहरुले विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालय, गोसाइकुण्ड गाउँपालिका –२ टिमुरे वडा कार्यालयका वडा अध्यक्ष तथा अध्यागमन कार्यालयमा ध्यानाकर्षण गराउँदै औपचारिक ज्ञापनपत्र बुझाएका छन् ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिन हिमपातको सम्भावना रहेको बताएको छ।
जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका २५३ कैदीबन्दीमध्ये ७६ कैदीबन्दीहरु अझै फरार रहेका छन् ।