समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
विश्वव्यापी रूपमा आफ्नो घरबाट जबरजस्ती विस्थापित व्यक्तिहरूको सङ्ख्या रेकर्ड उच्चबाट थोरै घटेको तर ‘असमर्थनीय रूपमा उच्च’ रहेको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ ।
मुलुकको अर्थतन्त्र लयमा फर्कंदै छ । कोभिड महामारी र श्रीलङ्काको अर्थतन्त्र टाट पल्टिएको घटनाले चरम दबाबमा परेको हाम्रो अर्थतन्त्र जोगिँदै अहिलेको अवस्थामा आएको हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रुसमाथिको प्रतिबन्ध बढाउन नेताहरूले दबाब दिनेमा जेलेन्स्कीले आशा व्यक्त गर्नुभएको छ ।
गत वर्ष नेपालको सरकारी तथ्याङ्कमा लगभग आठ हजार ८६१ विपत्का घटना प्रवृष्ट भए ।
पछिल्लो समय इलाममा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढ्न थालेको छ । दिनहुँ जसो सदरमुकामस्थित इलाम अस्पतालमा कुुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् ।
नवलपरासी पूर्व (नवलपुरको) देवचुली नगरपालिका–३ आम्बासका श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सोही नगरपालिका बस्ने ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको जिल्ला पहरी कार्यालयका सूचना अधिकारी पहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
बुद्धिजीवी राष्ट्र र समाजका दिशानिर्देशक हुन् । उनीहरूको विचार, चेतना, अनुसन्धान, लेखन र सक्रियताले मात्र देश र समाजको सकारात्मक रूपान्तरण सम्भव हुन्छ । बौद्धिक वर्ग मुलुकका नेतृत्वकर्ता पनि हुन् । बौद्धिक वर्गले राष्ट्रलाई उपयुक्त विचार, विवेक र दिशानिर्देश गर्ने हुँदा देशनिर्माणमा यो वर्गको योगदान र भूमिका महत्वपूर्ण मानिन्छ ।
मूलघरे पौडेल परिवार तथा मुखिया जेमदग्नि पौडेल स्मृति सेवा केन्द्रले प्राध्यापक डा. हेमराज सुवेदी, मदन पुरस्कार प्राप्त कृति महारानीका लेखक चन्द्रप्रकाश बानियाँ तथा दोहोरी गायक तथा साहित्यकार नरबहादुर बिसीलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेसको आन्तरिक विमर्शमा क्रियाशील सदस्यताको बहस नौलो होइन ।
नेपालका पहाडी जिल्लाका गाउँबस्तीहरू दिनप्रतिदिन रित्तिँदै गएका छन् । रोजगारी, शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता आधारभूत सेवाको अभावले गाउँका बासिन्दाहरू विस्तारै बस्ती छाडेर तराई सर्ने क्रम तीव्र बनेको दशरथचन्द नगरपालिका–६ का अध्यक्ष महेन्द्र सिंह कार्कीले बताउनुभयो ।
उस्तै उद्देश्य र हैसियत भएका व्यक्तिले एकआपसमा आर्थिक परनिर्भरतालाई सुल्झाउन सहकार्य गर्ने संस्था स्थापना गर्नु सहकारी हो । सहकारी सदस्य केन्द्रित व्यवसाय हो । यसको नियन्त्रण तथा सञ्चालनको भार प्रत्येक सदस्यमा रहन्छ ।
ताप्लेजुङमा मापदण्ड विपरीत सञ्चालन भइरहेको उद्योग सिलबन्दी गरिएको छ । बिहीबार अनुगमनको क्रममा फुङलिङ नगरपालिका ६ मा मापदण्ड विपरीत सञ्चालन भइरहेको पाथीभरा पाउरोटी उद्योग सिलबन्दी गरिएको हो ।