समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को :गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
१०० वर्ष अघिको गोर्खापत्र
पर्याप्त सम्भावना हुँदाहुँदै पनि नेपाल धनी तथा समृद्ध मुलुक बन्न सकेन । गरिबीमा बाँच्नुपर्ने अवस्था मुलुककै लागि विडम्बना हो । विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा आइपुग्दा पनि मुलुकमा राजनीतिक स्थायित्व भएन । सधैँको राजनीतिक अस्थिरताले अर्थतन्त्र कमजोर बन्यो । स्वदेशी तथा विदेशी लगानी आकर्षित हुन नसक्दा पर्याप्त उद्योगधन्दा र
नेपालको पत्रकारिता क्षेत्रमा गौरवमय इतिहास बोकेको ‘गोरखापत्र दैनिक’ को १२५ औँ वर्ष (शताब्दी रजत) तथा नेपालको पहिलो अङ्ग्रेजी भाषाको ब्रोडसिट दैनिक ‘दी राइजिङ नेपाल’ ६१ औँ वर्ष प्रवेश गरेको ऐतिहासिक अवसरमा ‘गोरखापत्र
सोभियत सङ्घको विघटनसँगै विश्वबाट समाजवादको अन्त्य भयो । अब समाजवादको विकल्प नवउदारवाद हो भनेर लागु गरिएको नवउदारवादी अर्थनीतिले उत्पादन र वितरणको क्षेत्रमा उदारीकरण र निजीकरणको नीति अवलम्बन ग¥यो । नवउदारवाद पुँजीवादको सिँगारिएको नयाँ नाम हो । मुलुकको आर्थिक विकास, उत्पादन र रोजगारीमा देशभित्र ध्यान दिनेभन्दा पनि बहुर्राष्ट्रि
वनको क्षयीकरणमा सुधार र गुणस्तरमा पारेको सकारात्मक प्रभावलाई उच्च मूल्याङ्कन गरेर सन् २०११ सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा घोषणा गरिएको ‘फ्युचर पोलिसी अवार्ड’ का लागि नेपालको सामुदायिक वन कार्यक्रम छनोट हुनु नेपालीका लागि गर्वको विषय हो । सहभागितामूलक कार्यक्रमबाट प्राप्त उपलब्धिले विश्वमा नेपाललाई सामुदायिक वनको सफल अभ्यासकर्ताको पहिचान दिलाए
गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियार स्थित पनाहा खोलामा एक पुरुषको शव फेला परेको १३ दिन भए । सेतो हरियो रङको चेक सर्टमाथि निक लेखेको कालो ट्रयाक र कालो पाईन्ट लगाएको पुरुषको शव फेला परेको थियो ।
हरेक मानिसको मस्तिष्क र आत्माको विकास नै शिक्षा हो । शिक्षा मानवको चौतर्फी विकासको आधार पनि हो । शिक्षाको विकासका लागि हरेक देशले समयोचित विकासमा जोड दिएका हुन्छन् । शिक्षाले मानवलाई हरेक समस्याको समाधान गर्न सक्षम बनाउँछ । सामाजिक न्यायका लागि आवाज उठाउन, कानुनको पालना गर्न, समस्यामा सही निर्णय लिन र मानवलाई सक्षम बनाउने कार्य शिक्षा
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन नौ जना चालकलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा लागु पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमबाट चक्रबहादुर मल्ल, पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, लीलाधर भट्ट, सहदेव बोगटी, गोविन्द गिरी, कमलाकुमारी ओली, भगिरथी सिंह, लीलाकुमारी भण्डारी कर्णालीबाट
सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनामा ५० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आव २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन् ।
प्रायःजसो ठाउँमा नौमती बाजा पुरुषले नै बजाउने गरिन्छ तर तुलसीपुर उपमहानगरपालिका–४ मा भने नौमती बाजा बजाउनका लागि महिला समूह नै गठन गरिएको छ । महिलाहरू विवाह, व्रतबन्ध, कथा, सभा समारोहमा कोही दमाहा त कोही झ्याली, ट्याम्को, ढोलक, कर्नाल, नरसिङ्गा, मुजुरा, सहनाई बजाउँदै गरेका हुन्छन् ।
जगदीश घिमिरे प्रतिष्ठानले दुई वर्षको जगदीश घिमिरे स्मृति पुरस्कारको घोषणा गरेको छ । २०८१ सालको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको साहित्यकार पवन आलोकलाई प्रदान गरिने निर्णय गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिनुभयो ।
शुभदीप म्युजिकको ब्यानरमा बनेको दीप बन्जाराको नयाँ प्रस्तुति ‘रित्तो गाउँ’ सार्वजनिक भएको छ । गाउँका युवा वैदेशिक रोजगारीका कारण परदेसिन बाध्य भइरहेका कारण बिथोलिँदै गएको सामाजिक संरचना, अभिभावकको एक्लोपन र गाउँबस्तीको वास्तविक अवस्थालाई मार्मिक ढङ्गले म्युजिक भिडियोले प्रस्तुत गरेको छ ।