मादी नदी : चार लेन पुलको काम ८० प्रतिशत सम्पन्न
तनहुँमा मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको काम ८० प्रतिशत सम्पन्न भएको छ। नेपालमै पहिलो पटक चार लेन क्षमताको आर्क डिजाइनमा निर्माण भइरहेको उक्त पुल पृथ्वीराजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक योजनाको महत्त्वपूर्ण संरचना हो।
सोनापुर र घोराही सिमेन्टले तिरे विद्युत बक्यौताको पहिलो किस्ता
विद्युत कटौती भएका दाङका दुई सिमेन्ट उद्योगले महसुलको पहिलो किस्ता तिरेका छन् ।
संरक्षण क्षेत्रका बासिन्दालाई हस्तकला र होमस्टे तालिम
ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रका बासिन्दालाई हस्तकला र होमस्टे (घरबास) सम्बन्धी तालिम प्रदान गरिएको छ। पर्यटन प्रवद्र्धन र स्थानीयको आयआर्जन वृद्धि गर्नमा सहयोग पु¥याउने उद्देश्यले संरक्षण क्षेत्रका बासिन्दालाई तालिम प्रदान गरिएको हो।
नेकपामा भीम रावलको स्वागत
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व उपप्रधानमन्त्री भीम रावललाई स्वागत गरेको छ। बुधबार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गर्दै नेकपाले रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाललाई पार्टीमा समायोजन गरेको हो।
दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालको विजयी सुरुवात
नेपालले भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।
जाडो छल्न माथिल्लो मुस्ताङका शैक्षिक संस्था बेँसीमा स्थानान्तरण
उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ ।
सामाजिक सञ्जालको सदुपयोग अभियान सञ्चालन
इस्लामी सङ्घ नेपालले देशव्यापी रुपमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न जागरण अभियान सञ्चालन गरेको छ ।
पानीले धान खेतीमा एक करोड ८० लाख क्षति
यो वर्ष पूूर्वी नवलपरासीमा वर्षाले धान बालीमा एक करोड ८० लाख रुपियाँ बरारको क्षति भएको छ। कृषि विकास कार्यालयका प्रमुुख कुुलप्रसाद तिवारीका अनुसार काटेको धान पानीले भिजेर कामै नलाग्ने हुँदा ठुलो क्षति भएको हो।
लालिगुँरास एसोसिएसन राष्ट्रिय लिगमा छनोट
लालिगुँरास एसोसिएसन क्लब एन्फा राष्ट्रिय लिगमा छनोट भएको छ ।
निर्माणाधीन मादी पुल
मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको चार लेनको पुल । उक्त पुलको काम करिब ८० प्रतिशत सकिएको जनाइएको छ ।
सिन्धुलीमा सवारी दुर्घटना : दुईको मृत्यु, चार जना घाइते
सिन्धुलीको दुधौली नगरपालिका–४, लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
बाँकेमा सात हजारभन्दा बढी नयाँ मतदाता थपिए
यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्य क्षेत्रमा विराटनगर महानगरको उल्लेख्य सुधार
कोशी प्रदेशको एकमात्र महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको देखिएको छ ।
एनपिएल : जान निकोल लोफ्टी इटन जनकपुरमा अनुबन्ध
इटन जनकपुरमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुनुहुन्छ । जनकपुरले यसअघि श्रीलङ्कन मुलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था, दक्षिण अफ्रिकाका वायने पार्नेल र इम्रान ताहिरलाई अनुबन्ध गरिसकेको छ ।
एउटै बोटमा फल्यो ३२ किलो किवी
मकवानपुरको भीमफेदीका किसानले एउटै बोटबाट ३२ किलोसम्म किवी उत्पादन गर्न सफल भएका छन् । भिमफेदी गाउँपालिका –५, सुपिङमा गरिएको किवी खेतीबाट यहाँका किसानले एउटा बोटबाट न्यूनतम १० किलोदेखि ३२ किलोसम्म किवी फलाउन सफल हुनुभएको हो ।
नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ ।
नेपालभाषा जर्नल सार्वजनिक
नेपालभाषा केन्द्रीय विभाग पाटनढोका, ललितपुरले बुधबार ‘नेपालभाषा जर्नल सार्वजनिक तथा विभिन्न पुरस्कार प्रदान गरेको छ ।
इडब्लुभिएलका बाँकी खेल आजदेखि
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका बाँकी खेल बुधबारदेखि राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सुरु हुँदैछ ।
भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ
श्रीलङ्काका पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोप बारे अनुसन्धान गर्नका लागि पक्राउ गरेको अधिकारीहरूले बुधबार जनाएका छन् ।
प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गर्नुभएको छ ।
अवरोधका बावजुद गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता
संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयास गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमास र इजरायलबिचको युद्धविराम सम्झौता भएको लामो समयपछि पनि राहत प्रयास जारी रहेको जनाएको छ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे
फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिस विस्थापित भएको अधिकारीहरुले बुधबार बताएका छन् ।
जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको निधन
टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको निधन भएको टर्की सरकारले पुष्टि गरेको छ ।
बाजुरामा धान उत्पादनमा वृद्धि
बाजुरामा धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा ७५८ मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो ।