‘एमालेको एकल बहुमत ल्याउने गरी काम गर्नुहोस्’
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा (एमाले) ले एकल बहुमत ल्याउनेगरी पार्टी गतिविधि सञ्चालन गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टीको विधि र पद्धतिबाहिर अभिव्यक्ति नदिन निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सन्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका केही जिम्मेवार नेताकार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरुमा जथाभावी अभिव्यक्ति दिन थालेपछि त्यस्तो निर्देशन दिइएको हो ।
बागमती प्रदेश सरकारले चाडपर्वको संरक्षण गर्ने
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चाडपर्वको संरक्षण गरिने बताउनुभएको छ ।
‘काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’
काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्नेबारे चिन्ता व्यक्त गरिएको छ ।
निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिन बनाइनुपर्छ : सांसद डा.महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा.प्रकाशशरण महतले सरकारले संसदमा प्रस्तुत गरेका अध्यादेश चाँडै पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आयोगको सिफारिस पूर्ण रूपमा कार्यान्वयन हुनुपर्छः अध्यक्ष मगर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा मानव अधिकार उल्लङ्घन र दुरुत्साहनका घटनामा परेका उजुरीका बारेमा नेपाल सरकारलाई गरेको सिफारिश पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
चिकित्सा शिक्षा आयोगले गर्यो पिजीका लागि सिट निर्धारण
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/८२ (ब्याच २०२५) का लागि स्नातकोत्तर तह (पिजी) का लागि सिट निर्धारण गरेको छ ।
मन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
५७ प्रतिशत नागरिकले शुद्ध खानेपानी पाउनेछन् : मन्त्री यादव
खानेपानी मन्त्री प्रदिप यादवले शुद्ध खानेपानीमा नागरिकको पहुँच वृद्धिमा सरकारले काम गरिरहेको बताउनुभयो ।
नेप्से परिसूचकमा ११ दशमलव ६४ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट देखिएको छ । बिहीबार नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो ।
ग्लोबल आइएमई बैंक र राष्ट्रिय फोटोपत्रकार समूहबिच क्यामेरा खरिदका लागि सम्झौता
राष्ट्रिय फोटोपत्रकार समूह नेपालमा आबद्ध भएका देशैभरिका सदस्यहरूले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदका लागि बिना धितो ऋण पाउने भएका छन् ।
विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अपुग : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
प्राप्त अधिकार कार्यान्वयनका लागि संविधान संशोधन’ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार कार्यान्वयनमा सहजीकरणका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।
पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग
राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग गरेका छन् ।
विकासलाई राजनीतिभन्दा माथि राखेर हेर्न आवश्यकः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताउनुभएको छ ।
अध्यादेशले जनताको समस्या सम्बोधन गर्न सक्दैन : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशमा जनता नभई स्वार्थ समूहको हित हेरिएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको शून्य समयः सांसदद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गर्नुभएको छ ।
नेपाललाई आइटी हब बनाउन नीति निर्माण गर्न सरकार तयार : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गर्नुभएको छ ।
ग्यास सिलिन्डर विस्फोट : सात जना आइसियूमा
काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएकाहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो
सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।
चिकित्सकको मागप्रति सरकार सकारात्मक
आन्दोलनरत आवासीय चिकित्सकको मागप्रति सरकार सकारात्मक बनेको छ । सरकारी चिकित्सक सहर सेवासुविधा माग गर्दै आन्दोलन गरिरहेका आवासीय चिकित्सकको माग प्रति सरकार सकारात्मक बनेको हो ।
राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित
राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।